चाइनिज बजारमा हस्कभर्ना भिट्पिलेन जस्तै फेकन टीटी २५० बाइक
हस्कभर्नाको क्याफे रेसर बाइक भिट्पिलेन जस्तै स्टाइलमा चाइनिज कम्पनी एफके...
काठमाडौं – एक्सपेङको नेपालका लागि आधिकारिक वितरक सीजी मोटर्सले केही दिन पहिले देखि नै बुकिङ गरिएका एक्सपेङ जी६ कार दशैं अगाडि नै नेपाल आइपुग्ने जानकारी सार्वजनिक गरेको छ ।
ग्राहकले धेरै प्रतीक्षा गरेको एक्सपेङ जी६ दशैं भन्दा अघि नै वितरण गर्ने कार्यक्रम निर्धारण भएको कम्पनीको भनाइ छ । एक्सपेङ जी६ बुक गरेका ग्राहकहरूले दशैं भन्दा अगाडि नै गाडी प्राप्त गर्न सक्ने लक्ष्य राखेर यी सवारी साधनहरू चीनबाट प्रस्थान गरिसकेका छन् । यी सवारी साधन छिट्टै नेपालमा आउने अपेक्षा गरिएको सीजी मोटर्सले जानकारी दिएको छ ।
सीजी मोटर्सले प्रारम्भिक पूर्वानुमानभन्दा धेरै बुकिङ गर्न सफल भएको बताएको छ । यसले एक्सपेङको स्वचालित ड्राइभिङ, अल्ट्रा–फास्ट चार्जिङ्, ५०ः५० लोड रेसियो र एसईपीए २.० जस्ता स्मार्ट ड्राइभिङ प्रविधिप्रति बढ्दो विश्वासलाई झल्काउँछ।
सीजी मोटर्सले ग्राहक सेवा प्रदान गर्ने र यसको वितरण समयमा नै सुचारु गराउने प्रतिबद्धता जनाएको छ।
हस्कभर्नाको क्याफे रेसर बाइक भिट्पिलेन जस्तै स्टाइलमा चाइनिज कम्पनी एफके...
नेपालमा पहिलो पटक व्यावसायिक विद्युतीय गाडी भाडामा पाइने भएको छ । दिगो...
बीवाईडीले पहिलो पटक एक महिनामै ५ लाख भन्दा बढी युनिट कार बिक्री गर्न सफल...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...