इलेक्ट्रिक टु ह्विलर बजारमा टीभीएस, बजाज र हिरोको हिस्सा ६० प्रतिशत

भारतको इलेक्ट्रिक टु ह्विलर बजारमा टीभीएस, बजाज र हिरो मोटोकर्प जस्ता लेगेसी ब्रान्डको वर्चश्व देखिएको छ । यी तीन पुराना ब्रान्डको उदयले वर्षौंदेखिको स्टार्टअप प्रभुत्वलाई अन्त्य गरेको छ ।

जाटो डाइनामिक्सका अनुसार, जनवरी २०२६ सम्म यी तीन ब्रान्डले इलेक्ट्रिक टु–ह्विलर सेग्मेन्टमा ६० प्रतिशत हिस्सा नियन्त्रण गरेको छ, जुन २०२३ मा ३४ प्रतिशत मात्रै थियो ।

यी तीन ब्रान्डमा पनि टीभीएसले २८ प्रतिशत बजार हिस्साका साथ बजारलाई नेतृत्व गरेको छ भने त्यसपछि बजाजले २१ प्रतिशत र हिरो मोटोकर्पले ११ प्रतिशत बजार हिस्सा लिएका छन् । २०२३ मा यी ब्रान्डको हिस्सा क्रमशः २२ प्रतिशत, १० प्रतिशत र २ प्रतिशत मात्र थियो ।

यी ब्रान्डले प्रारम्भिक चरणमा आफ्नो आपूर्ति श्रृंखला र डिलर तयारी निर्माण गरेका थिए र अब सही समयमा बिक्री बढाइरहेका छन् । आक्रामक मूल्यसंगै पोर्टफोलियो विस्तार, उत्पादन स्थिरता र ग्राहक अनुभवमा केन्द्रित भएका कारण लेगेसी ब्रान्डको बर्चश्व बढेको हो ।

सम्बन्धित समाचारहरू

३५० सीसी इन्जिनमा आयो डोमिनार ४००, मूल्य पनि घट्यो

३५० सीसी इन्जिनमा आयो डोमिनार ४००, मूल्य पनि घट्यो

बजाज अटोले आफ्नो लोकप्रिय टुरिङ मोटरसाइकल डोमिनार ४०० को नयाँ संस्करण...

यसरी लिन सकिन्छ ५.९९ प्रतिशत ब्याजदरमै हिरोका मोटरसाइकल र स्कुटर

यसरी लिन सकिन्छ ५.९९ प्रतिशत ब्याजदरमै हिरोका मोटरसाइकल र स्कुटर

काठमाडौं – नेपालका लागि हिरोको आधिकारिक वितरक नेपाल जनरल मार्केटिङले ५.९९...

हिरो सुपर स्प्लेन्डर १२५ नाडा अटो शोमा

हिरो सुपर स्प्लेन्डर १२५ नाडा अटो शोमा

काठमाडौं – नेपाली बजारमा हिरोको सुपर स्प्लेन्डर १२५ मोटरसाइकलको बिक्री...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...