टाटा नेक्सन, अल्ट्रोज, पन्च, टियागो र टिगोरको बढ्यो माइलेज
टाटा मोटर्सले आफ्ना कारहरु अपडेट गरेको छ र यसको कारण मूल्य पनि बढ्नेछ ।...
टाटा मोटर्सले यसै वर्ष भारतीय बजारमा ह्यारियर ईभी लन्च गर्ने तयारी गरिरहेको छ । सोहि क्रममा कम्पनीले पुनेस्थित प्लान्टमा हालै यसको उत्पादन भर्सन प्रर्दशन समेत गरेको थियो । कम्पनीले हालै पहिलो पटक यस नयाँ ईभीको इन्टेरियरलाई आंशिक रुपमा सार्बजनिक गरेको हो ।
टाटा मोटर्सले जारी गरेको टिजरमा ह्यारियर ईभीको ड्यासबोट आउटलेट हुवहु आईसिई मोडलको जस्तै देखिएको छ । क्ष्ऋभ्–संचालित संस्करण जस्तै ड्यासबोर्ड लेआउट हुनेछ । टिजरले ईभी विशेष ग्राफिक्सको साथ ठूलो फ्लोटिंग टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली र डिजिटल उपकरण क्लस्टर प्रकट गरेको छ । सो नयाँ ईभीमा एलुमिनेटेड लोगोको साथ नयाँ फोर–स्पोक स्टेयरिङ ह्वील समेत आईसिई भर्सनबाटै लिइएको देख्न सकिन्छ ।
ह्यारियर ईभी ब्रान्डको जेन २ ईभी आर्किटेक्चरमा आधारित हुने सम्भावना देखिएको छ । टाटा मोटर्सले यस नयाँ ईभीलाई डुअल मोटर कन्फिगरेसनमा प्रस्ताव गरेको छ । साथै, यसमा ५०० किलोमिटर रेन्ज दिन सक्षम ७५ किलोवाट आवर क्षमताको ब्याट्री प्याक जडान हुनेछ ।
ह्यारियर ईभी लन्च भएपश्चात यसले हुन्डाई क्रेटा ईभी र मारुति सुजुकी ई भिटारासँग प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ । भारतियर बजारमा लन्च भएपनि सो नयाँ ईभी नेपाली बजारमा समेत उपलब्ध हुनेछ ।
टाटा मोटर्सले आफ्ना कारहरु अपडेट गरेको छ र यसको कारण मूल्य पनि बढ्नेछ ।...
टाटा मोटर्सको माइक्रो एसयूभी पन्चले लन्च भएको १० महिना अवधिमा १ लाख युनिट...
टाटा मोटर्सले हालै भारतीय बजारका लागि सार्वजनिक गरेको टाटा पन्चको चर्चा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...