एमजी ईभीको ५० प्रतिशत बजार दक्षिण भारत

भारतमा एमजी ईभीको सबैभन्दा ठूलो बजार दक्षिण भारत रहेको एक तथ्यांकले देखाएको छ । जेएसडब्लु एमजी मोटर इन्डियाका अनुसार, २०२४ मा दक्षिण भारतीय बजारले ईभी बिक्रीको लगभग आधा हिस्सा ओगटेको थियो ।

वाहनको तथ्याङ्क अनुसार, एमजीले २०२४ मा २२ हजार ६४६ विद्युतीय सवारी साधन बेचेको थियो । यी मध्ये दक्षिण भारतमा १० हजार ६९८ युनिट बिक्री भएको हो । जुन ब्रान्डको कुल ईभी बिक्रीको ४७.२ प्रतिशत हो ।

एमजी मोटर इण्डियाका अनुसार, कर्नाटकमा सबैभन्दा धेरै एमजी ईभी बिक्री भएको थियो, त्यसपछि तेलंगाना दोस्रो स्थान र केरला तेस्रो स्थानमा छन् ।

एमजीले हाल भारतमा इन्ट्रि लेभल ईभी कोमेटदेखी एसयूभीमा जेडएस ईभी बिक्री गर्दै आएको छ भने केहि समयअघि विन्ड्सर ईभीलाई लन्च गरेको थियो । एमजी ईभीको बिक्रीमा पछिल्लो समय विन्ड्सरको हिस्सा निकै ठूलो छ ।

सम्बन्धित समाचारहरू

१०० वर्ष पुग्यो एमजी : नेपालमा पुराना गाडीसँग एमजी जेडएस ईभी साट्न सकिने

१०० वर्ष पुग्यो एमजी : नेपालमा पुराना गाडीसँग एमजी जेडएस ईभी साट्न सकिने

काठमाडौं – जुनसुकै ब्रान्डका पुराना गाडीसँग एमजी जेडएस ईभी साट्न सकिने...

नाइमा एक्सपोमा एमजीको वर्षकै सबैभन्दा ठूलो अफर सार्वजनिक

नाइमा एक्सपोमा एमजीको वर्षकै सबैभन्दा ठूलो अफर सार्वजनिक

काठमाडौं – राजधानीको भृकुटीमण्डमा जारी नाइमा नेपाल मोबिलिटी एक्सपो २०२५...

काठमाडौंको थप दुई स्थानमा एमजीको सर्भिस सेन्टर विस्तार

काठमाडौंको थप दुई स्थानमा एमजीको सर्भिस सेन्टर विस्तार

काठमाडौं– एमजी मोटर्सको नेपालका लागि आधिकारिक वितरक पारमाउन्ट मोटर्सले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...