नयाँ नेक्सन ‘के–३’ को बुकिङ खुला, मूल्य कति ?

काठमाडौं– नेपाली बजारमा निकै चर्चा कमाएको बिद्युतिय कार टाटा नेक्सन नयाँ भेरिएन्टमा आएको छ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले नयाँ नेक्सन ‘के–३’ को आइतबार एक कार्यक्रममाझ बुकिङ खुलाएको हो । नेक्सन ‘के–३’ को सुरुवाती मूल्य ४९ लाख निर्धारण गरिएको छ ।

पुरै नयाँ डिजाइनका साथ आएको नयाँ नेक्सन ‘के–३’ मा ४५ किलोवाट आवर क्षमताको ब्याट्री प्याक तथा ९८ किलोवाट क्षमतको मोटर जडान गरिएको छ । यस नयाँ कारले ३५० देखी ३७० किलोमिटरसम्म रेन्ज दिने दाबी गरिएको छ ।

कारमा १२.३ इन्चको टचस्क्रिन इन्फोटेन्मेन्ट, १०.२५ इन्चको डिजिटलन इन्स्ट्रयुमेन्ट क्लस्टर, ठूलो पानारोमिक सनरुफ, मोर्डन ड्यासबोर्ड, नयाँ स्टेरिङ ह्वील, क्लोजअफ ग्रिलसहित ३६० डिग्री क्यामरा लगायत फिचर उपलब्ध छ । नेक्सन ‘के–३’ लाई इको, सिटी र स्पोर्ट गरी कुल तीनवटा मोडमा ड्राइभ गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

टाटाले पनि बढायो नेक्सन एसयुभीको मूल्य, १५ हजार भारुसम्म बृद्धि

टाटाले पनि बढायो नेक्सन एसयुभीको मूल्य, १५ हजार भारुसम्म बृद्धि

टाटा मोटर्सले भारतमा आफ्नो लोकप्रिय एसयुभी नेक्सनमा मूल्य बृद्धि गरेको छ...

कार एक्सचेन्ज मेलामा सेकेन्ड ह्यान्ड गाडी किन्ने ग्राहकलाई सिप्रदी एस्योर्डले दियो स्मार्ट वाच

कार एक्सचेन्ज मेलामा सेकेन्ड ह्यान्ड गाडी किन्ने ग्राहकलाई सिप्रदी एस्योर्डले दियो स्मार्ट वाच

काठमाडौं–टाटा कारको सर्टिफाइड रिकन्डिसन हाउस सिप्रदी एस्योर्डले दशैं...

टाटाका ईभीको अब हुनेछ नयाँ पहिचान, नयाँ ब्रान्ड हुनेछ Tata.ev

टाटाका ईभीको अब हुनेछ नयाँ पहिचान, नयाँ ब्रान्ड हुनेछ Tata.ev

टाटा मोटर्सले आफ्ना प्यासेन्जर ईभीका लागि नयाँ ब्रान्ड लन्च गरेको छ । सो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...