ग्रेटवालका गाडी किन्दा ५ लाख सम्म छुट, आयो नयाँ वर्ष २०८० अफर

काठमाडौं – ग्रेटवाल मोटर (जीडब्ल्युएम) गाडीकोे नेपालका लागि आधिकारिक बिक्रेता भीजी इम्पेक्स प्रालिले ‘हर्षमय नव वर्ष २०८०’ अफर ल्याएको छ । कम्पनीले नेपाली नयाँ वर्षको अवसरमा उक्त अफर ल्याएको हो ।

कम्पनीका अनुसार यो अफर अन्तर्गत ग्राहकले जीडब्ल्युएमका सबै मोडलका गाडीहरूको खरीदमा ५ लाख बराबरको फाइदा पाउने छन् ।

जसमा आकर्षक नगद छुट, स्पेशल सेलिब्रेशन डिस्काउन्ट र अन्य आकर्षक अफरहरू रहेका छन् ।

साथै, हरेक जीडब्ल्युएम गाडीको खरिदमा ग्राहकले निःशुल्क एसेसरिज, ५ वर्षको वारेन्टी, स्पट भ्यालुएसन, एक्सचेन्ज बोनस र ३ वर्षको निःशुल्क सर्भिसिङ सुविधा पाउने छन् ।

हाल नेपाली बजारमा जीडब्ल्युएम नेपालले ह्यावल एच६, ह्यावल जोलायन, पोअर र विंगल ५ मोडल बिक्री–वितरण गरिरहेको छ । जीडब्ल्युएम नेपालले लगातार रुपमा आफ्ना बिक्री र बिक्री पछिको सेवाका लागि नयाँ प्वाइन्ट अफ सेल्स र आफ्टर सेल्स सर्भिसको विस्तार गरिरहेको बताएको छ ।

सम्बन्धित समाचारहरू

गिनिज रेकर्ड होल्डर ब्लुकोर इन्जिनका साथ चांगन हन्टर र एल्सभिन

गिनिज रेकर्ड होल्डर ब्लुकोर इन्जिनका साथ चांगन हन्टर र एल्सभिन

चांगन अटोको एल्सभिन सेडान र हन्टर पिकअपमा प्रयोग गरिएको ब्लुकोर इन्जिन...

यस्तो छ जिप कम्पासको एनिभर्सरी एडिसन

यस्तो छ जिप कम्पासको एनिभर्सरी एडिसन

जिप इन्डियाले आफ्नो पाँचौं वार्षिकोत्सवको अवसरमा जिप कम्पासको एनिभर्सरी...

स्कोडा कुशाकको २०२३ मोडल नेपाल आउँदै, शुरुवाती मूल्य ४९ लाख ९० हजारमा खुल्यो वुकिङ

स्कोडा कुशाकको २०२३ मोडल नेपाल आउँदै, शुरुवाती मूल्य ४९ लाख ९० हजारमा खुल्यो वुकिङ

स्कोडा कुशाकको २०२३ मोडल नेपाल आउने भएको छ । नेपालका लागी आधिकारिक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...