नेपाली सेडान बजारमा थपिदै अर्को सेडान स्कोडा स्लाभिया : भारतीय बजार जस्तै प्रभावको अपेक्षा
कुनै समयमा निकै नै लोकप्रिय मानिएको सेडान बजारलाई हाल एसयूभी र क्रसओभरको...
चांगन अटोको एल्सभिन सेडान र हन्टर पिकअपमा प्रयोग गरिएको ब्लुकोर इन्जिन गिनिज वर्ल्ड रेकर्ड होल्डर हो । सो इन्जिनले यो वाहेक अन्य धेरै पुरस्कार समेत प्राप्त गरेको छ ।
चांगन अटोको गिनिज रेकर्ड अन्तर्गत लंगेस्ट लाइभ भिडियो ब्रोडकास्टलाई चुनौती दिदै चोगींङ चांगन अटो ग्लोबल आर एण्ड डी सेन्टरमा प्रत्यक्ष प्रसारण गरिएको थियो । चांगनले ब्लुकोर हाइ प्रेसर डिरेक्ट इन्जेक्सन इन्जिनको पावरलाई रिलिज गरेको थियो । यस अन्तर्गत इन्जिनलाई २५९ घण्टा र आरपीएम ५५०० भन्दा माथिको गतिमा निरन्तर चलाइएको थियो ।
यस अवस्थामा पनि इन्जिनले कुनै पनि प्रकारको नकारात्मक संकेत दिएन । यसले इन्जिनको विश्वसनीयता र स्थिरतालाई पुष्टि गरेको छ । ब्लुकोर इन्जिन २०२० को चाइना कोर टप १० इन्जिनको बिजेता समेत रहेको छ ।
ब्लुकोर इन्जिनको साथमा भेराइभल भल्भ टाइमिङ, डुअल ओभरहेड क्याम र इन लाइन ४ सिलिन्डरको साथमा आउछ । ब्लुकोर इन्जिनले ग्राहकहरुलाई शक्तिशाली, शान्त र सरल ड्राइभिङ अनुभुति प्रदान गर्दछ ।
यसले ग्राहकहरुलाई अबिस्मरणीय अनुभूति प्रदान गर्नुका साथै उच्चतम प्रदर्शन र कम इन्धन खपत दिनेमा कम्पनी विश्वस्त भएको बताइएको छ ।
नेपाली बजारमा पनि यी दुई सवारी साधन बिक्रीका लागि उपलब्ध छन् । नेपाली बजारमा एमएडब्लु वृद्धि कमर्सियल भेइकल्स प्रालिले यी सवारी साधन बिक्री–वितरण गरिरहेको छ ।
कुनै समयमा निकै नै लोकप्रिय मानिएको सेडान बजारलाई हाल एसयूभी र क्रसओभरको...
अप्रिल २०२३ देखि भारतमा सवारीसाधनका लागि नयाँ उत्सर्जन मापदण्ड लागू भएको...
स्कोडाले नयाँ कार स्लाभियालाई यो बर्षको अन्तिम अर्थात आगामी बर्ष सन् २०२२...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...