जान्नुहोस् विश्वका १५ प्रसिद्ध कार कम्पनीको नाम कसरी रहयो र यसको अर्थ के हो ?
काठमाडौं – हरेक कम्पनीको पहिचान कम्पनीको नामले हुने गरेको छ । हरेक...
फोर्ड मोटरले इलेक्ट्रिक एसयूभी र पिकअप ट्रकहरूको उत्पादनमा ढिलाइ गर्ने जनाएको छ । ईभी उत्पादनमा ढिलाई गरेर २०३० सम्ममा सम्पूर्ण मोडललाई हाइब्रिड भर्सनमा ल्याउने कम्पनीले बताएको हो ।
ईभीको बिक्री पुरै अटोमोटिभ उद्योगमा अपेक्षा गरिएभन्दा कम हुन थालेकाले यस्तो निर्णय गरिएको कम्पनी भनाई छ । ईभीमा लगानी जारी राख्दै आफ्नो थ्री रो एसयूभी र टी३ कोडनेममा उत्पादन गर्न लागिएको नेक्स्ट जेन इलेक्ट्रिक पिकअपलाई पर सारिएको कम्पनीले जनाएको छ । यी ईभीको अब २०२७ देखीमात्र उत्पादन सुरु हुनेछ ।
टेस्ला पछि अमेरिकी बजारमा दोस्रो ठूलो ईभी बिक्रेता बन्न सफल फोर्डको यस्तो निर्णयले अमेरिकाका ठूला अटो निर्माताहरु अझैपनि ईभीमा गैहाल्ने मनस्थितीमा नरहेको प्रष्ट हुन्छ ।
फोर्डका सीईओ जिम फर्लेले भने, ‘विगत दुई वर्षदेखि अमेरिकामा नम्बर २ ईभी ब्रान्डको रूपमा हामी पूँजीको बुद्धिमानी प्रयोग गर्दै आएको छौ र सहि समयमा विद्युतिय गाडीको उत्पादनमा केन्द्रित हुनेछौ । तत्कालका लागी हामी ग्यास र हाइब्रिड मोडलमै केन्द्रित भई लाभदायक ईभी व्यवसाय बढाउन प्रतिबद्ध छौं ।’
काठमाडौं – हरेक कम्पनीको पहिचान कम्पनीको नामले हुने गरेको छ । हरेक...
काठमाडौं – नेपाली बजारमा फोर्सको अफरोड एसयूभी ‘गुर्खा’ औपचारिक रुपमा लन्च...
काठमाडौं – नेपालमा फोर्स गाडीको आधिकारिक वितरक आयाम इन्टरकन्टिनेन्टल...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...