प्रतिबन्ध हटेपछि नेपाल आए करोड बढी मूल्यका ३ नयाँ एसयूभी
सवारी साधन आयातमा लागेको प्रतिबन्ध हटेसँगै पछिल्लो समय नेपाली बजारमा नयाँ...
फोर्डले आफ्नो लोकप्रिय क्रसओभर इकोस्पोर्टलाई यूरोपमा पुनः उत्पादन गर्ने भएको छ । भारत र अन्तर्राष्ट्रिय बजारमा क्रमशः २०२१ र २०२२ मा बन्द हुनुअघि फोर्ड इकोस्पोर्ट लोकप्रिय एसयूभी थियो ।
मिडिया रिपोर्टका अनुसार सन् २०२५ को मध्यसम्ममा यो एसयुभीको ग्लोबल डेब्यू हुन सक्नेछ । मल्टी–एनर्जी भेइकलका रुपमा आउन लागेको नयाँ इकोस्पोर्ट हाइब्रिड पावरट्रेनमा समेत उपलब्ध हुने उल्लेख छ । यूरोपमा यसको उत्पादन स्पेनमा हुनसक्ने बताइएको छ ।
नयाँ मोडल अहिले बन्द गरिएको मोडलभन्दा ठूलो हुने जनाइएको छ । जसको लम्बाइ लगभग ४.३ मिटर हुनेछ । एसयूभीले युरोपेली बजारमा भर्खरै लन्च भएको रेनो डस्टर(डासिया) संग प्रतिस्पर्धा गर्नेछ ।
सवारी साधन आयातमा लागेको प्रतिबन्ध हटेसँगै पछिल्लो समय नेपाली बजारमा नयाँ...
फोर्डले २०२१ मा भारतमा आफ्नो कारोबार स्थगित गरेपछि अब पुनः भारतीय...
नेपाली बजारमा भोली फोर्स गुर्खाको औपचारिक लन्च हुने भएको छ । नेपालका लागी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...