यस्ताे छ एथर इनर्जीको नयाँ ईएल प्लेटफर्म र एथरस्टेक ७.० सफ्टवेयर
एथर इनर्जीले नयाँ ईएल प्लेटफर्म, एथरस्टेक ७.० सफ्टवेयर, नेक्स्ट जेन फास्ट...
इलेक्ट्रिक स्कुटर ब्रान्ड एथरको रिज्टा नयाँ रंगमा नेपाल आएको छ । एथर एनर्जी नेपालले फ्यामिली स्कुटर रिज्टालाई नयाँ आकर्षक टेराकोटा रातो रंगमा ल्याएको हो ।
यो विशेष संस्करण लक्ष्मीपूजाको अवसरमा सार्वजनिक गरिएको थियो । नयाँ टेराकोटा रातो मोनोटोन र डुअल–टोन दुबै भर्सनमा उपलब्ध हुनेछ । यससँगै एथर रिज्टा अब ९ फरक–फरक रङहरूमा उपलब्ध हुनेछ, जसले नेपाली ग्राहकहरूलाई अझ धेरै विकल्प प्रदान गर्नेछ ।
नेपाल मोबिलिटी एक्स्पो २०२५ मा एथर रिज्टा पहिलोपटक प्रस्तुत भएदेखि नै यसले अत्यन्त सकारात्मक प्रतिक्रिया पाउँदै आएको छ । एथर रिज्टा एथरको पहिलो परिवारमुखी स्कुटर हो, जसमा सुरक्षा, सुविधा र दैनिक प्रयोगको व्यवहारिकतालाई प्राथमिकता दिइएको छ ।
फराकिलो सिट, पर्याप्त स्टोरेज र स्मार्ट प्रविधिहरूको संयोजनले यसलाई परिवारका लागि उपयुक्त स्कुटर बनाएको छ । भारतमा यसको बिक्री पहिलो वर्षमै १ लाखभन्दा बढी युनिट नाघिसकेको छ । नेपालमा यसको बिक्री तथा वितरण वैद्य एनर्जी प्रा. लि. मार्फत भइरहेको छ ।
एथर इनर्जीले नयाँ ईएल प्लेटफर्म, एथरस्टेक ७.० सफ्टवेयर, नेक्स्ट जेन फास्ट...
काठमाडौं – नेपालका लागि एथर इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक वैद्य...
भारतमा इलेक्ट्रिक टु–ह्लिरको बिक्रीले उच्च बृद्धिदर कायम गरेको छ ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...