चाडपर्व अफर : ह्यावलका दुई गाडी वा ग्रेटवाल पोअर पिकअप किन्दा ६ लाख सम्मको फाइदा हुने
काठमाडौं – नेपाली बजारमा हालै उपलब्ध ह्यावलका दुई गाडी जोलियन र एच६ तथा...
काठमाडौं–एवोन भीले हालै यूरो एनक्याप टेस्ट २०२५ मा ५ स्टार सेफ्टी रेटिङ प्राप्त गरेको छ । अटोमोबाइलका लागि विश्वको सबैभन्दा सम्मानित सुरक्षा मूल्यांकनहरू मध्ये एक उक्त परिक्षणमा एवोन भीले यस्तो उपलब्धी हाँसिल गरेको हो ।
उन्नत प्रविधि र आधुनिक डिजाइनका लागि विश्वव्यापी रूपमा परिचित ईभी ब्रान्ड एवोनले विश्व ईभी बजारमा निरन्तर नयाँ मापदण्डहरू स्थापना गर्दै आएको छ । एसिया, युरोप र मध्य पूर्वमा आफ्नो बढ्दो उपस्थितिका साथ एवोन निकै प्रचलित बनेको छ ।
नेपालमा सीजी मोटर्सले आधिकारिक वितरको यस ब्रान्डको एवोन भी र एवोन वाई जस्ता प्रिमियम इलेक्ट्रिक एसयूभी उपलब्ध छन् । भविष्यमुखी डिजाइन, फराकिलो इन्टेरियर र उन्नत सुविधाहरूका साथै एवोन भी सुरक्षामा पनि उत्कृष्ट सावित भएको छ ।
एवोन भीमा उन्नत बडी स्ट्रक्चर, मल्टी–सेन्सर कोलिजन डिटेक्सन र एआई संचालित ड्राइभर असिस्टेन्स टेक्नोलोजी जस्ता विशेषताहरू रहेका छन्, जसले चालकलाई हरेक यात्रामा आत्मविश्वास र आराम प्रदान गर्दछ ।
काठमाडौं – नेपाली बजारमा हालै उपलब्ध ह्यावलका दुई गाडी जोलियन र एच६ तथा...
काठमाडौं–सुदूरपश्चिम रोयल्सका कप्तान तथा मार्की खेलाडी दीपेन्द्रसिंह...
काठमाडौं – चालु आर्थिक वर्षको ९ महिनामा नेपालमा २ हजार ४५१ युनिट विद्युतीय...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...