स्मार्ट फिचर र टोन–अन–टोन डिजाइनका साथ ‘एथर ४५०एक्स ओभरटोन्स’ नेपाली बजारमा
काठमाडौँ — एथर स्कुटरको नेपालका लागि आधिकारिक वितरक वैद्य इनर्जी प्रालिले...
काठमाडौं–काठमाडौँमा सम्पन्न छ दिने नाइमा मोबिलिटी एक्स्पो २०२६ मा वैद्य इनर्जी प्रालि अन्तर्गतको एथर नेपालले ५०० भन्दा बढी इलेक्ट्रिकल स्कुटर बुकिङ हासिल गर्दै उल्लेख्य सफलता प्राप्त गरेको छ ।
यो उपलब्धिले अल्पकालीन छुट वा अफरभन्दा पनि सवारी साधनको दीर्घकालीन विश्वसनीयता, बिक्रीपछिको बलियो सर्भिस इकोसिस्टम र आधुनिक प्रविधिलाई प्राथमिकता दिने नेपाली ग्राहकको बदलिँदो सोचलाई स्पष्ट पारेको कम्पनीको भनाई छ ।
एक्स्पोमा मुख्य आकर्षण बनेको नयाँ एथर ४५० ओभरटोन सिरिजमा समावेश म्याजिक ट्विस्ट (सरल रिजेनेरेटिभ ब्रेकिङ), इन्फाइनाइट क्रुज र भ्वाइस अन एथर जस्ता आधुनिक कनेक्टेड फिचरहरूले आगन्तुकहरूको ध्यान खिचेका थिए ।
उत्कृष्ट उत्पादनका साथै एथर नेपालले ब्याट्रीमा ८ वर्ष वा ८० हजार किलोमिटरसम्म कम्तीमा ७० प्रतिशत ब्याट्री हेल्थ कायम रहने ग्यारेन्टि र देशभर रहेका १० भन्दा बढी आधिकारिक सर्भिस सेन्टर तथा ५० भन्दा बढी फास्ट चार्जिङ ग्रिडमार्फत ग्राहकलाई उच्च भरोसा प्रदान गर्दै आएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...