ट्रम्पको कर नीतिका कारण तमिलनाडु प्लान्टका विषयमा ​​पुनर्विचार गर्दै फोर्ड

फोर्डले तमिलनाडु प्लान्टको लागि आफ्नो योजनामा ​​पुनर्विचार गर्ने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अपनाएको नीतिको परिणामस्वरूप फोर्ड प्लान्ट बन्द गर्ने योजनामा पुनर्विचार गर्ने अवस्थामा पुगेको हो ।

फोर्डका शीर्ष कार्यकारीहरूले चेन्नई नजिकैको मराइमलाई नगर प्लान्टको भविष्यको बारेमा छलफल गर्न भेट्ने अपेक्षा गरिएको छ । उक्त मेटपछि प्लान्ट सञ्चालन सुरु गर्ने वा लगानी रद्द गर्ने भन्ने बारे निर्णय लिन सकिने जनाइएको छ

फोर्डले २०२२ को मध्यमा आफ्नो तमिलनाडु प्लान्टमा उत्पादन सञ्चालन बन्द गरेको थियो । कार निर्माताले आफ्नो सो प्लान्टबाट इन्जिन एसेम्बली पुनः सुरु गर्न खोजिरहेको थियो ।

यद्यपि, ट्रम्पको ट्यारिफ नीतिहरूले अमेरिकामा निर्यात महँगो बनाएपछि फोर्डले आफ्नो योजनाहरूको पुनर्विचार गर्न बाध्य भएको हो ।

फोर्डका प्रबक्ताका अनुसार, चेन्नई प्लान्ट बन्द गर्ने वा पुन सञ्चालन गर्ने विषय तमिलनाडु सरकारका प्रतिनिधीहरुसंग छलफल गरेपछि टुंगोमा पुर्याइने छ ।

सम्बन्धित समाचारहरू

यो हो फोर्डको अन्तिम इकोस्पोर्ट, चेन्नई प्लान्टबाट रोलआउट

यो हो फोर्डको अन्तिम इकोस्पोर्ट, चेन्नई प्लान्टबाट रोलआउट

इकोस्पोर्ट एसयूभीको अन्तिम युनिट फोर्ड इन्डियाको चेन्नई उत्पादन...

२ करोड भन्दा बढी मूल्यका साथ नयाँ पुस्ताको फोर्ड रेन्जर -यापटर अब नेपालमा

२ करोड भन्दा बढी मूल्यका साथ नयाँ पुस्ताको फोर्ड रेन्जर -यापटर अब नेपालमा

काठमाडौँ – अफरोड र अनरोड दुवैमा आफ्नो पर्फमेन्सद्वारा ख्याती कमाएको फोर्ड...

पोखरामा अक्सिजन प्लान्ट निर्माण समितिको संरक्षकमा मेयर जिसी र संयोजकमा बतास

पोखरामा अक्सिजन प्लान्ट निर्माण समितिको संरक्षकमा मेयर जिसी र संयोजकमा बतास

पोखरा – पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...