नयाँ नेक्सन ‘के–३’ को बुकिङ खुला, मूल्य कति ?

काठमाडौं– नेपाली बजारमा निकै चर्चा कमाएको बिद्युतिय कार टाटा नेक्सन नयाँ भेरिएन्टमा आएको छ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले नयाँ नेक्सन ‘के–३’ को आइतबार एक कार्यक्रममाझ बुकिङ खुलाएको हो । नेक्सन ‘के–३’ को सुरुवाती मूल्य ४९ लाख निर्धारण गरिएको छ ।

पुरै नयाँ डिजाइनका साथ आएको नयाँ नेक्सन ‘के–३’ मा ४५ किलोवाट आवर क्षमताको ब्याट्री प्याक तथा ९८ किलोवाट क्षमतको मोटर जडान गरिएको छ । यस नयाँ कारले ३५० देखी ३७० किलोमिटरसम्म रेन्ज दिने दाबी गरिएको छ ।

कारमा १२.३ इन्चको टचस्क्रिन इन्फोटेन्मेन्ट, १०.२५ इन्चको डिजिटलन इन्स्ट्रयुमेन्ट क्लस्टर, ठूलो पानारोमिक सनरुफ, मोर्डन ड्यासबोर्ड, नयाँ स्टेरिङ ह्वील, क्लोजअफ ग्रिलसहित ३६० डिग्री क्यामरा लगायत फिचर उपलब्ध छ । नेक्सन ‘के–३’ लाई इको, सिटी र स्पोर्ट गरी कुल तीनवटा मोडमा ड्राइभ गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

मंगलबार नेपालमा टाटा नेक्सन ईभी लङ रेन्ज सार्वजनिक हुँदै, कति पर्ला मूल्य ?

मंगलबार नेपालमा टाटा नेक्सन ईभी लङ रेन्ज सार्वजनिक हुँदै, कति पर्ला मूल्य ?

काठमाडौं – नेपालमा टाटा गाडीको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ...

टाटा मोटर्सद्वारा पहिलाे फाेर ह्विलर ट्रक एलटीपी ८१२ लन्च

टाटा मोटर्सद्वारा पहिलाे फाेर ह्विलर ट्रक एलटीपी ८१२ लन्च

टाटा मोटर्सले भारतमा पहिलो पटक ५ टन पेलोड क्षमता भएको फाेर ह्विलर ट्रक टाटा...

आर्थिक मन्दीको असर नयाँ वर्ष अफरमा देखियो, धेरै कार ब्रान्डले ल्याएनन् अफर

आर्थिक मन्दीको असर नयाँ वर्ष अफरमा देखियो, धेरै कार ब्रान्डले ल्याएनन् अफर

काठमाडौं– आर्थिक मन्दीका कारण अटोमोबाइल बजार अहिले निकै कठिन अवस्थाबाट...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...