आहा ! एमजी कोमेट ईभी, मूल्य पनि सबैभन्दा कम
एमजी मोटर्सले भारतीय बजारमा सबैभन्दा सानो कार कोमेट ईभी सार्वजनिक गरेको छ...
काठमाडौं – बज्र ग्रुप अन्तर्गतको अटोमोबाइल डिभिजन ईभी नेपाल मोटर्स प्रालिले लेभ्निङ इलेक्ट्रिक स्कुटरमा स्पेसल स्क्र्याच स्किम लागु गरेको छ ।
कुनै पनि ग्राहकले लेभ्निङ इलेक्ट्रिक स्कुटर किन्दा १ लाख सम्म हात खाली नजाने डिस्काउन्ट पाउने छन् जसको लागि ग्राहक शोरुममा गएर टेस्ट राइड गर्नु पर्नेछ । स्कुटर नेपालभरको मुख्य मुख्य सहरमा उपलब्ध छ ।
लेभ्निङ स्कुटर १२ फरक मोडेलमा उपलब्ध छ, जस अन्तर्गत कलेजको विद्यार्थी देखि कार्यालय प्रमुख र कृषक तथा अपांग सबैलाई हुने खालको प्रोडक्ट उपलब्ध भएको कम्पनीको भनाइ छ ।
लेभ्निङ इलेक्ट्रिक स्कुटरको मूल्य १ लाख १५ हजार देखि सुरु हुन्छ । स्कुटर किन्दा फाइनान्स र एक्सचेन्ज सुविधा पनि उपलब्ध छ ।
यदि कसैलाई स्कुटर चाहिएमा ९८०२३०८५१२ वा ९८०१००२९८७ मा कल गर्न सकिने कम्पनीको भनाइ छ ।
कम्पनीले नेपालभर डेलिभरीको व्यवस्थासँगै सर्भिस र पार्ट्स पनि सजिलै उपलब्ध गराएको छ । काठमाडौं उपत्यकाको नक्साल भैसेपाटी, गाबहाल, पेप्सीकोला, बनेपा तथा उपत्यका वाहिर चितवन, बिर्तामोड, जनकपुर लगायतका मुख्य सहरबाट इलेक्ट्रिक स्कुटर बिक्री भइरहेको कम्पनीका एजीएम एन के शरदले जानकारी दिए ।
नेपाली बजारमा विगत ३१ वर्ष देखि कार्यरत व्यापारिक घराना बज्र ग्रुप ग्रुपले विभिन्न क्षेत्रमा व्यापार गर्दै आइरहेको छ, जसमा स्यानिटरी आइटम, बाथरुम फिटिङ, अपार्टमेन्ट, मास्क, अटोमोबाइल आदि रहेका छन् ।
एमजी मोटर्सले भारतीय बजारमा सबैभन्दा सानो कार कोमेट ईभी सार्वजनिक गरेको छ...
सुजुकीले इटालीको मिलानमा शुरु भएको मोटर शो ईआईसीएमए २०२४ मा आफ्नो पहिलो...
नेपाली बजारमा निसान लिफ इलेक्ट्रिक कार भित्रिएको केही महिना मात्र भएको छ ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...