परिक्षणका क्रममा देखियो टोयोटा इन्नोभा इलेक्ट्रिक

टोयोटाले निकट भविषयमा सार्वजनिक गर्ने तयारी गरिरहेको इलेक्ट्रिक एमपिभी इन्नोभा क्राइस्टा परिक्षणका क्रममा देखा परेको छ । यो कारलाई इन्डोनेशियाको सडकमा परिक्षण हुँदै गर्दा देखिएको हो । रेगुलर क्राइस्टाजस्तै देखिएको यो कारको वाहिरी आवरणमा केही नयाँपन थप गरिएको छ ।

इलेक्ट्रिक कार भनेर सहजै पहिचान गर्न सजिलो होस भनेर यसको हेडलाइटमा व्लु हाइलाइट थप गरिएको छ भने पछाडी टेल लाइटसंगै व्लु एसेन्ट दिइएको छ । यो कारमा कुन साइजको व्याट्री र कति क्षमताको मोटर जडान गरिएको छ भन्ने विषयमा टोयोटाले हालसम्म कुनै विवरण वाहिर ल्याएको छैन । साथै यसको इन्टेरियर फिचर्स र रेन्जका वारेमा समेत जानकारी प्राप्त भएको छैन ।

यो इलेक्ट्रिक एमपीभीलाई टोयोटाले २०२३ मा सार्वजनिक गर्ने अनुमान लगाइएको छ । जुन पहिले इन्डोनेशियामा सार्वजनिक हुनेछ र विस्तारै अन्तराष्ट्रिय बजारमा समेत पुग्ने जनाइएको छ । इन्नोभा क्राइस्टाको कम्वस्चन भेरियन्ट नेपाली बजारमा समेत उपलब्ध रहँदै आएको कारण आगामी दिनमा यो इलेक्ट्रिक भर्सन समेत नेपाल आउनसक्ने आँकलन गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

टाटा सफारी, ह्यारियर र अल्ट्रोज पनि इलेक्ट्रिकमा, भोली अटो एक्सपोमा प्रदर्शन हुने

टाटा सफारी, ह्यारियर र अल्ट्रोज पनि इलेक्ट्रिकमा, भोली अटो एक्सपोमा प्रदर्शन हुने

भोलीदेखी भारतमा अटो एक्सपो २०२३ शुरु हुँदैछ । एक हप्तासम्म चल्ने उक्त...

लुसिड एयरको इलेक्ट्रिक कारले सिंगल चार्जमा ८३० किमी रेन्ज प्रदान गर्ने घोषणा

लुसिड एयरको इलेक्ट्रिक कारले सिंगल चार्जमा ८३० किमी रेन्ज प्रदान गर्ने घोषणा

अमेरिकी इलेक्ट्रिक कार कम्पनी लुसिडले पहिलो लक्जरी इलेक्ट्रिक सेडान कार...

३०० किलोमिटर रेन्ज, टिएफटी डिस्प्ले र क्रुज कन्ट्रोल समेत भएको इलेक्ट्रिक स्कुटर लन्च

३०० किलोमिटर रेन्ज, टिएफटी डिस्प्ले र क्रुज कन्ट्रोल समेत भएको इलेक्ट्रिक स्कुटर लन्च

चाइनिज इभी मेकर हर्विनले एसके३ इलेक्ट्रिक स्कटरको २०२२ मोडल लन्च गरेको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...