८० प्रतिशतसम्म फाइनान्समा इसुजु पिकअप, यस्तो छ अन्य सुविधा

इसुजु गाडीको विक्रेता टाइम्स मोटर्सले दशैं स्किम ल्याएको छ । सो स्किम अन्तर्गत यो व्राण्डको पिकअप खरिद गर्दा ग्राहकले ८० प्रतिशतसम्म फाइनान्स सुविधा पाउनेछन् । २० प्रतिशत रकम डाउनपेमेन्ट भुक्तानी गरी वाँकी रकमलाई सरल किस्तावन्दिमा तिर्न सकिने उक्त स्किममा ग्राहकले २ महिनाको इएमआई होलिडेको सुविधा समेत पाउनेछन् ।

यसको साथै ग्राहकले १ लाख ५० हजारसम्म नगद छुट, एक वर्षको निशुल्क इन्सुरेन्स र एस–क्यावमा निशुल्क एसेसोरिज समेत प्राप्त गर्न सक्नेछन् । नेपाली बजारमा अहिले यसको एस–क्याव टु ह्विल ड्राइभ, हाइल्यान्याडर फोर ह्विल ड्राइभ र भी–क्रस प्रिमियम फोर ह्विल ड्राइभ गरी कुल तीन मोडलका पिकपअ उपलब्ध छन् ।

यी पिकअपको मूल्य क्रमश ४६ लाख ९० हजार, ५९ लाख ९० हजार र ७५ लाख ९० हजार रुपैयाँ निर्धारण गरिएको छ । यो नयाँ स्किमले कम डाउनपेमेन्ट गरेर गाडी किन्न इच्छुक ग्राहकलाई फाइदा पुग्ने कम्पनीले विश्वास लिएको छ ।

सम्बन्धित समाचारहरू

इसुजुले पनि बढायो भारतमा पिकअपको मूल्य, एसयुभीको भने घट्यो

इसुजुले पनि बढायो भारतमा पिकअपको मूल्य, एसयुभीको भने घट्यो

नयाँ बर्षको सुरुवातसंगै भारतमा अहिले सवारीसाधनको मूल्य एकपछि अर्को गरी...

इसुजु डी–म्याक्स हाईल्यान्डर अब अटाेमेटिक ट्रान्समिसनमा पनि

इसुजु डी–म्याक्स हाईल्यान्डर अब अटाेमेटिक ट्रान्समिसनमा पनि

इसुजुले डी–म्याक्स हाईल्यान्डरको २०२६ संस्करण लन्च गरेको छ । थुप्रै नयाँ...

यी हुन् २५ सय सीसी माथिका शक्तिशाली एसयूभी, मूल्य र पावर यस्तो

यी हुन् २५ सय सीसी माथिका शक्तिशाली एसयूभी, मूल्य र पावर यस्तो

नेपाली बजारमा पछिल्लो समय एसयूभी सेग्मेन्टका गाडीको माग उच्च रहँदै आएको छ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...