पठाओले सुरु गर्‍यो इन्स्योरेन्स हेल्प-लाइन 

लोकप्रिय राइड सेयरिङ प्लाटफर्म पठाओले बिमा सम्बन्धी सबै जानकारी प्राप्त गर्न र दुर्घटना भएको खण्डमा सहायताका लागि  राइडर, क्याप्टेन, फुडम्यान तथा सम्पुर्ण सेवाग्राहीलाई सेवा दिने उद्देश्यले 'पठाओ इन्स्योरेन्स हेल्पलाइन' सुरु गरेको छ ।

हेल्पलाइनमा  हप्ताको सातै दिन, चौबीसै घण्टा सेवा उपलब्ध हुने पठाओ नेपाल प्रालिको मार्केटिङ म्यानेजर एवं प्रवक्ता सुरक्षा हमालले जानकारी दिइन् ।

पठाओ इन्स्योरेन्स हेल्पलाइनमा बिमा र दुर्घटना सम्बन्धि बिषयमा कुरा गर्न ०१-५९७००९९ मा फोन गरि एक्सटेन्सन ४ थिचेपछी बिभागिय विशेषज्ञले आवस्यक परामर्श दिनेछन् ।

नेपालमै पहिलोपटक 'राइड सेयरिङ बिमा' सुरु गरेको पठाओले दुर्घटना उपचार बिमा एक लाख सम्म र मृत्यु वा अङ्ग भंग भएमा १० लाख सम्मको बिमा उपलब्ध गराएको छ ।

सम्बन्धित समाचारहरू

पूर्णरूपमा सञ्चालनमा आयो कान्ति लोकपथ

पूर्णरूपमा सञ्चालनमा आयो कान्ति लोकपथ

काठमाडौं – कान्ति लोकपथमा आजदेखि पूर्ण रुपमा यातायात सेवा सञ्चालनमा...

२ हजार चालक ट्राफिक कारबाहीमा, चार लाख १७ हजार राजस्व सङ्कलन

२ हजार चालक ट्राफिक कारबाहीमा, चार लाख १७ हजार राजस्व सङ्कलन

काठमाडौँ –बितेका २४ घण्टामा दुई हजार २९ सवारीचालक सवारी नियम उल्लङ्घनको...

दुलहीले गाडीको बोनटमा बसेर रिल बनाउदा भयो ठुलो जरिवाना

दुलहीले गाडीको बोनटमा बसेर रिल बनाउदा भयो ठुलो जरिवाना

आजकल मानिसहरु भाइरल हुन के मात्र गर्दैनन् । भाइरल हुनका लागि नियम उल्लङ्घन...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...