टाटा टिगोर अब एरिस नाममा आउँदै, सेप्टेम्बर २५ मा नयाँ सेडान सार्वजनिक हुने
टाटा मोटर्सले आफ्नो लोकप्रिय कम्प्याक्ट सेडान टिगोरलाई नयाँ अवतार र नयाँ...
काठमाडौं – टाटाका पिकअप र कार्गो गाडी खरिदका लागि ज्योति विकास बैंकले ७० प्रतिशत सम्म कर्जा दिने भएको छ ।
नेपालका लागि टाटाको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालि र ज्योति विकास बैंकबीच यस सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।
अब सिप्रदी ट्रेडिङको सिफारिस प्राप्त ग्राहकहरुले टाटा ब्राण्डका पिकअप र कार्गो गाडी खरिदको लागि ज्योति विकास बैंकमार्फत ७० प्रतिशतसम्म कर्जा प्राप्त गर्नेछन् ।
उक्त सम्झौता पत्रमा बैंकको तर्फबाटम नायब प्रमुख कार्यकारी अधिकृत पारसराज कडेल तथा सिप्रदी ट्रेडिङको तर्फबाट कम्पनीका महाप्रबन्धक अनुपमणि ढकालले हस्ताक्षर गरेका छन् ।
बैंकका देशभर फैलिएका १०५ वटा शाखाबाट उक्त सवारी कर्जा सेवाबाट लाभान्वित हुन सक्ने बताइएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...