नयाँ कलरमा थप बोल्ड देखियो यामाहाका यी तीन मोटरसाइकल

यामाहाले आफ्ना तीन लोकप्रिय मोडलमा नयाँ कलर थप गरेर २०२४ मोडल लन्च गरेको छ । एफजेड, एमजेड–एक्स र आर१५ मा नयाँ कलर दिएर कम्पनीले यी मोटरसाइकललाई थप बोल्ड अवतारमा उतारेको हो ।

यी मोटरसाइकलमा मेट ग्रे, रेसिङ ब्लु, मेट ब्ल्याक, मेजेस्टि रेड, मेट टाइटन र म्यागेन्टा मेटालिक लगायत कलर थप गरिएका हुन् ।

एफजेड–एस एफआई भर्सन ४.० र वाईजेडएफ–आर१५ मा तीन नयाँ कलर दिएको यामाहाले एफजेड–एक्समा दुईवटा र एफजेड–एस एफआई भर्सन ३.० तथा एफजेड एफआईमा एउटा नयाँ कलर दिएको हो ।

नयाँ कलरसंगै यी मोटरसाइकल थप बोल्ड देखिएको र यसले प्रतिस्पर्धी ब्राण्डहरु हिरो, बजाज र टिभिएसका बाइकलाई पछि पार्ने कम्पनीले जनाएको छ ।

नयाँ कलर थप गरिनुवाहेक यी मोटरसाइकलको २०२४ मोडलमा मेकानिकल र फिचर लगायत अन्य परिवर्तन भने गरिएको छैन ।

सम्बन्धित समाचारहरू

यामाहाले ल्यायो एरोक्समा आधारित अर्को नयाँ स्कुटर

यामाहाले ल्यायो एरोक्समा आधारित अर्को नयाँ स्कुटर

काठमाडौं–जापनिज टु ह्विलर निर्माता यामाहाले १५५ सिसीमा अर्को नयाँ स्कुटर...

काठमाडौंमा यामाहाको क्षेत्रीय रिजनल सेल्स स्किल्स प्रतियोगिता सम्पन्न

काठमाडौंमा यामाहाको क्षेत्रीय रिजनल सेल्स स्किल्स प्रतियोगिता सम्पन्न

काठमाडौं– यामाहा नेपालले काठमाडौंमा आफ्नो रिजनल सेल्स स्किल्स कन्टेस्ट...

यामाहाले ट्रेसर ब्रान्डमा एड्भेन्चर मोटरसाइकल ल्याउने

यामाहाले ट्रेसर ब्रान्डमा एड्भेन्चर मोटरसाइकल ल्याउने

यामाहाले भारतमा ट्रेसर नेमप्लेट पेटेन्ट गराएको छ । यामाहाले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...