यामाहा स्कुटर किन्दा बुटवलकी सरस्वती खनालले जितिन १० लाख ३ हजार रुपैयाँ पुरस्कार

काठमाडौं–यामाहा नेपालको चाडपर्व लक्षित ‘चङ्गा चेट, जितको नयाँ अपग्रेड’ अभियानअन्तर्गत बुटवलकी सरस्वती खनाल रायमाझीले १० लाख ३ हजार रुपैयाँको ग्रान्ड क्यासब्याक जितेकी छिन् ।

बुटवलस्थित आधिकारिक शोरुम ‘बाइकर्ज बुटवल’बाट यामाहा रेजेडआर १२५ एफआई स्ट्रिट ¥याली हाइब्रिड स्कुटर खरिद गरेर उनी यो ठूलो पुरस्कार जित्न सफल भएकी हुन् ।

यस जितबाट आफू निकै हर्षित भएको बताउँदै उनले यामाहाप्रति आभार व्यक्त गरेकी छिन् ।

यामाहा नेपालका अनुसार यो अभियान अझै जारी रहेकोले अन्य ग्राहकले पनि नजिकैको शोरुममार्फत यसमा सहभागिता जनाएर आकर्षक पुरस्कार जित्ने अवसर प्राप्त गर्न सक्नेछन् ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...