यामाहाले लन्च ग-यो रेट्रो लुक भएको १२५ सीसी स्कुटर
यामाहाले रेट्रो लुक भएको १२५ सीसी फेजियो स्कुटर लन्च गरेको छ । सो स्कुटरको...
काठमाडौं – यामाहा नेपालले आफ्नो प्रत्येक राइडलाई लभ स्टोरी बनाउन राइडरहरुलाई आमन्त्रण गरेको छ । प्रेमको महिना मानिने फेब्रुअरी महिनालाई यसरी मनाउनका लागि यामाहा नेपालले राइडरहरुलाई आग्रह गरेको छ ।
आगामी फेब्रुअरी १४ मा भ्यालेन्टाइन डे मनाइन्छ । यही भएर यो महिनालाई प्रेमको महिना पनि भनिन्छ । यो महिनाभर नै प्रेम सम्बन्धी विभिन्न क्रियाकलाप आयोजना गरिन्छ ।
आफूसँग भएका फोटो वा भिडियोलाई यामाहा नेपालको फेसबुक पेज वा इन्स्टाग्राममा रहेको मेन क्याम्पेन पोस्टरको कमेन्ट सेक्सनमा सबमिट गरेर आफ्नो राइडलाई लभ स्टोरी बनाउन सकिन्छ । यसो गर्दा #My Yamaha प्रयोग गर्न समेत आग्रह गरेको छ ।
फेसबुक पेज वा इन्स्टाग्राम दुवैबाट सात विजेता छनोट गरिने छ । फोटो वा भिडियाको क्वालिटी, क्रिएटिभी तथा लभ थिमको सिजनमा आधारित भएर पालना गरिएको नियमका आधारमा विजेता छनोट गरिने छ ।
विजेताहरुलाई एक जोडी क्यूएफएक्स मुभी टिकट प्रदान गरिने बताइएको छ ।
तपाई पनि यामाहा नेपालको पेजमा गएर आफ्नो राइडलाई लभ स्टोरी बनाउन सक्नु हुन्छ । के छ विचार ?
यामाहाले रेट्रो लुक भएको १२५ सीसी फेजियो स्कुटर लन्च गरेको छ । सो स्कुटरको...
यामाहाले एरोक्स १५५ को नयाँ भेरियन्ट ‘एस’ सार्वजनिक गरेको छ । यसको मूल्य १...
काठमाडौं–यामाहा नेपाल देशकै सबैभन्दा ठूलो पप–कल्चर फेस्टिभलमा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...