हाइपर स्पोर्ट सेगमेन्टमा पहिलो स्कुटर नेपालमा सार्वजनिक, मूल्य ३ लाख ६९ हजार ९ सय
काठमाडौं – नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले १५०...
काठमाडौं–जगदम्बा मोटर्सले टीभीएसको पहिलो एड्भेन्चर टुरिङ मोटरसाइकल आरटीएक्स ३०० काठमाडौंमा जारी नाइमा मोबिलिटी एक्स्पो २०२६ मा सार्वजनिक गरेको छ ।
नयाँ जेनेरेसनको आरटी एक्सडी४ प्लेटफर्ममा आधारित यस मोटरसाइकलमा २९९.१ सीसीको सिंगल सिलिन्डर, ४–भल्भ, लिक्विड कुल्ड इन्जिन जडान गरिएको छ, जसले ३५ पीएस पावर र २८.५ एनएम टर्क जेनेरेट गर्दछ ।
६–स्पीड गियरबक्स, क्वीकसिफ्टर र स्लिप एन्ड असिस्ट क्लचयुक्त यो बाइक कठिन सडकमा पनि उत्तिकै प्रभावकारी हुने कम्पनीको दाबी छ ।
सेमी–फियर्ड एड्भेन्चर डिजाइन, १९ इन्चको अगाडिको र १७ इन्चको पछाडिको अलोय ह्वील, लङ–ट्राभल ध्ए इन्भर्टेड फोर्क र प्रिलोड एड्जस्टेबल मोनोसक सस्पेन्सनले यसलाई थप रग्ड लुक्स र मजबूती दिएको छ ।
५ इन्चको टीएफटी इन्स्ट्रुमेन्ट कन्सोल, स्मार्टफोन कनेक्टिभिटी, नेभिगेसन मिररिङ, क्रुज कन्ट्रोल, ट्रयाक्सन कन्ट्रोल, ह्वीली मिटिगेसन, मल्टिपल राइड मोड र टेरेन एडप्टिभ डुअल–च्यानल एबीएसजस्ता अत्याधुनिक फिचर समावेश गरिएको यस मोटरसाइकल सुरक्षाको मामलामा समेत मजवुत रहेको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...