एक्सचेन्ज सुबिधा सहित मासिक ६ हजार किस्तामा टिभिएस मोटरसाइकल

टिभिएस मोटर्सको नेपालका लागि आधिकारिक बितरक जगदम्बा मोटर्सले मासिक न्युनतम ६ हजार रुपैयाँको किस्तामा नयाँ मोटरसाइकल खरिद गर्न सकिने अयोजना ल्याएको छ । ग्राहकसंग भएको पुरानो मोटरसाइकलसंग टिभिएसको नयाँ मोटरसाइकल तथा स्कुटर एक्सचेन्ज गर्न चाहने ग्राहकका लागी पुरानो मोटरसाइकलको मूल्यलाई नै डाउनपेमेन्ट मानिने कम्पनीले जनाएको छ ।

नेपाली अटो बजारमा बढीरहेको महंगीसंग जुध्न टिभिएसले यस्तो योजना ल्याएको हो । कम्पनीका सिइओ तथा निर्देशक दिपक अग्रवालका अनुसार यो योजनामा मोटरसाइकल खरिद गर्न चाहने ग्राहकलाई ब्याजको भार पर्नेछैन ।

उनले भने, ‘सून्य प्रतिशत ब्याजदरमा ग्राहकले अफूसंग भएको पुरानो मोटरसाइकलसंग एक्सचेन्ज गरी ब्रान्ड न्यू टिभिएस मोटरसाइकल तथा स्कुटर खरिद गर्न सक्नेछन् । ग्राहकहरुलाई मोटरसाइकल तथा स्कुटर खरिद गर्न सजिलो बनाउन हामीले यो योजना ल्याएका हौं । हामी सदैब ग्राहकलाई राम्रो सुबिधा दिन तत्पर छौ र आगामी दिनमा यस्ता योजनाहरु लिएर आइरहने छौ ।’

यो योजना टिभिएसको नेपालभर रहेका आधिकारिक शोरुमहरुमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचारहरू

आरटीएफआई टीभीएस एनटर्क रेस एडिसन सार्वजनिक, मूल्य २,७७,९०० रुपैयाँ

आरटीएफआई टीभीएस एनटर्क रेस एडिसन सार्वजनिक, मूल्य २,७७,९०० रुपैयाँ

काठमाडौं – टीभीएस मोटर्सको नेपालका लागि आधिकारिक बितरक जगदम्बा मोटर्सले...

टीभीएसको नयाँ इलेक्ट्रिक मोटरसाइकलको पेटेन्ट तस्बिर सार्वजनिक

टीभीएसको नयाँ इलेक्ट्रिक मोटरसाइकलको पेटेन्ट तस्बिर सार्वजनिक

टीभीएसले नयाँ इलेक्ट्रिक मोटरसाइकलको पेटेन्ट तस्बिर सार्वजनिक गरेको छ।...

पोखरामा खुल्यो टीभीएसको नयाँ शोरूम स्क्वायर मोटर्स

पोखरामा खुल्यो टीभीएसको नयाँ शोरूम स्क्वायर मोटर्स

पोखरा – ¬स्क्वायर मोटर्सले पोखरामा आफ्नो नयाँ टीभीएस शोरूम उदघाटन गरेको छ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...