टफ बुल ब्रान्डको अटोमोटिभ ब्याट्री अब नेपालमा

काठमाडौं – नेपाली बजारमा नयाँ टफ बुल ब्रान्डको अटोमोटिभ ब्याट्री भित्रिएको छ । भारतको लुधियानामा अवस्थित दीपक इन्टरनेसनलले उत्पादन गरेको सो ब्याट्री ट्युबुलर र अटोमोटिभ गरी दुई सेगमेन्टमा उपलब्ध हुनेछ ।

लामो समय देखि अटोमोटिभ ब्याट्री व्यवसायमा रहेका नवीन बानिया प्रबन्ध निर्देशक रहेको म्याग्नेटिक ट्रेडिङ प्रालिले सो ब्रान्ड नेपाल भित्र्याएको हो । नेपाली बजारका लागि उपयुक्त विभिन्न रेन्जका ट्युबुलर र अटोमोटिभ ब्याट्री उपलब्ध भएको बानियाले बताए ।

ट्युबुलर ब्याट्री १००, १५०, १६० र २०० एएच रेन्जमा उपलब्ध छ भने अटोमोटिभ ब्याट्री ३५, ६५, ८०, १०० र १५० एएच रेन्जमा उपलब्ध छ ।

अटोमोटिभ ब्याट्री हाल चारपांग्रे सवारीका लागि उपलब्ध छ । छिट्टै नै ई–रिक्साका लागि समेत ब्याट्री उपलब्ध हुने बानियाले बताए । त्यसैगरी क्रमशः अन्य रेन्ज समेत उपलब्ध हुनेछ ।

भविष्यमा इन्भर्टर समेत उपलब्ध गराउने कम्पनीको योजना छ ।

सम्बन्धित समाचारहरू

एक्साइड ब्याट्रीको चाडपर्व विशेष एक्सचेञ्ज अफर

एक्साइड ब्याट्रीको चाडपर्व विशेष एक्सचेञ्ज अफर

काठमाडौं – एक्साइड इन्डस्ट्रिजको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी...

बिद्युतिय विमान तयार पार्दै सिएटिएल, रेन्ज ३ हजार किलोमिटर सम्म

बिद्युतिय विमान तयार पार्दै सिएटिएल, रेन्ज ३ हजार किलोमिटर सम्म

विश्वको सबैभन्दा ठूलो ईभी ब्याट्री निर्माता सिएटिएलले उच्च–घनत्व...

सोलिड स्टेट ब्याट्री : के हो ? कुन कम्पनीले बनाउँदै छन् ? फाइदा के ?

सोलिड स्टेट ब्याट्री : के हो ? कुन कम्पनीले बनाउँदै छन् ? फाइदा के ?

टोयोटाले आगामी पुस्ताको इलेक्ट्रिक सवारी साधनका लागि सोलिड स्टेट...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...