यस्तो देखियो नयाँ टोयोटा ग्लान्जा : नयाँ टिजर सार्वजनिक, १५ मार्चमा लन्च हुने
नयाँ टोयोटा ग्लान्जा चाँडै भारतमा लन्च हुने भएको छ । हालै कम्पनीले नयाँ...
ग्राहकले खरिद गरेको ब्राण्ड न्यू कारलाई टोयोटाले अब ग्राहकको ढोकासम्मै पु-याउने भएको छ । कार निर्माता कम्पनीले भारतमा डिलरको स्टक यार्डबाट फ्ल्याटबेडमा राखी सिधै ग्राहकको घरमा पु-याउने नयाँ सेवा सुरु गर्न लागेको होे ।
निशुल्क प्रदान गरिने डोरस्टेप डलिभरीमा लाग्ने ट्रान्जिट बिमा समेत डिलरहरुले नै वेहोर्ने कम्पनीको भनाई छ । भारतमा यो सेवा २६ राज्यका १३० अधिकृत डिलरमार्फत उपलब्ध हुनेछ ।
टोयोटाका अनुसार डोरस्टेप डेलिभरी सेवाले जोखिम कम गर्न र यातायातको समयमा विश्वसनीयता सुधार गर्न मद्दत गर्नेछ । यसले स्टक यार्डबाट डिलरशिपमा नयाँ कार लिएर जाने चालकको आवश्यकतालाई समेत पूर्ती गर्नेछ । सिंगल क्यारियर फ्ल्याटबेड ट्रकहरूमा सवारी साधन डेलिभर गर्न डिलरले लजिस्ट कम्प्नीको साहयता लिने जनाइएको छ ।
नयाँ टोयोटा ग्लान्जा चाँडै भारतमा लन्च हुने भएको छ । हालै कम्पनीले नयाँ...
सुर्खेत – नेपालका लागि टोयोटा मोटर्सको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स...
काठमाडौं – प्रिमियम ब्रान्ड मानिने टोयोटाका विभिन्न मोडलका गाडी नेपाली...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...