नेपाली बजार भित्रिदै एफआई प्रविधि सहित टीभीएसका तीन नयाँ मोडल

काठमाडौं – नेपाली बजारमा टीभीएसका तीन नयाँ मोडलका मोटरसाइकल र स्कुटर भित्रिने भएका छन् । नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले टीभीएस रेडर र रेडिअन मोटरसाइकल तथा एनटर्क स्कुटरको नयाँ मोडल नेपाली बजारमा उपलब्ध गराउने भएको हो ।

पहिले देखि नै यी मोडल नेपाली बजारमा उपलब्ध भए पनि अब एफआई र बीएस६ मोडलमा उपलब्ध हुने छन् । टीभीएस रेडर १२५ एफआई, रेडिअन एफआई र एनटर्क डिस्क एफआईमा उपलब्ध हुनेछ । यी मध्ये रेडर र रेडिअन अब बीएस६ मोडल भएको कम्पनी स्रोतको भनाइ छ ।

यी मोडलको मूल्य क्रमशः २ लाख ८९ हजार ९ सय, २ लाख ३६ हजार ९ सय र २ लाख ७४ हजार ९ सय रुपैयाँ रहेको छ ।

हाल नेपाली बजारमा उपलब्ध टीभीएस रेडरको मूल्य २ लाख ७० हजार ९ सय रुपैयाँ छ । त्यसैगरी रेडिअनको मूल्य २ लाख ३ हजार ९ सय छ भने एनटर्कका विभिन्न मोडलको मूल्य फरक फरक छ ।

नेपाली बजारमा टीभीएसका विभिन्न मोडल उपलब्ध छन् । यी मध्ये बीएस६ मोडल समेत क्रमशः नेपाली बजारमा भित्रिने क्रममा रहेका छन् ।

सम्बन्धित समाचारहरू

महिलामाझ स्कुटरको बढ्दो आकर्षण, हलुका तौल र राम्रो माइलेजका कारण यी मोडल लोकप्रिय

महिलामाझ स्कुटरको बढ्दो आकर्षण, हलुका तौल र राम्रो माइलेजका कारण यी मोडल लोकप्रिय

स्कुटरलाई सबैभन्दा सुविधाजनक सवारीसाधनको रूपमा लिइन्छ । कार्यालय, कलेज वा...

नेपालको पहिलो अन्तर्राष्ट्रिय एओजी राइड : मार्क्यु राइड आयोजना हुने

नेपालको पहिलो अन्तर्राष्ट्रिय एओजी राइड : मार्क्यु राइड आयोजना हुने

काठमाडौं – नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले...

नेपाली सडकमा देखियो मलेसियन कम्पनी प्रोटोनको एक्स५० कम्प्याक्ट एसयूभी

नेपाली सडकमा देखियो मलेसियन कम्पनी प्रोटोनको एक्स५० कम्प्याक्ट एसयूभी

काठमाडौं – मलेसियन कार निर्माता कम्पनी प्रोटोनको कम्प्याक्ट एसयूभी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...