‘मेड इन नेपाल’ यात्री मोटरसाइकल उत्पादन गर्न यात्री र सिप्रदी बिच सहकार्यको घोषणा
यात्रीका उत्पादन विकास, निर्माण र प्रवर्धन गर्नका लागि यात्री र सिप्रदी...
टाटा ह्यारियर र सफारीले छिट्टै पेट्रोल इन्जिन विकल्प पाउने भएको छ । डिजेल इन्जिनमा मात्रै उपलब्ध यी एसयूभीका लागि टाटा मोटर्सले छुट्टै नयाँ १.५ लिटर हाइपरियन इन्जिन ल्याएपछि सफारी र ह्यारियले पेट्रोल इन्जिनको विकल्प पाउन लागेको हो ।
हालै आफ्नो नयाँ १.५ लिटर टर्बो पेट्रोल इन्जिनमा सिएरा एसयूभी उतारेको कम्पनीले ह्यारियर र सफारीको लागि भने १.५ लिटर हाइपरियनलाई थप ट्युन गरेको छ । उक्त इन्जिनले ५,००० आरपीएममा १६८ बीएचपी र १,७५० देखी ३,५०० आरपीएममा २८० एनएम टर्क जेनेरेट गर्दछ ।
डिजेल इन्जिनको तुलनामा सस्तो पर्ने भन्दै कम्पनीले यी दुबै एसयूभीको पेट्रोल भर्सनका भेरिएन्टहरु सार्बजनिक गरेको छ । जसअनुसार, ह्यारियर पेट्रोल स्मार्ट, प्योर एक्स, प्योर एक्स डार्क, एडभेन्चर, एडभेन्चर एक्स डार्क, फियरलेस एक्स, फियरलेस एक्स डार्क र फियरलेस एक्स स्टेल्थ भेरियन्टहरूमा उपलब्ध हुने जनाइएको छ ।
त्यसैगरी, सफारी पेट्रोल स्मार्ट, प्योर, प्योर एक्स डार्क, एडभेन्चर एक्स+, एडभेन्चर एक्स+ डार्क, एक्म्प्लिश्ड एक्स, एक्म्प्लिश्ड एक्स+, एक्म्प्लिश्ड एक्स+ डार्क, एक्म्प्लिश्ड एक्स स्टेल्थ, एक्म्प्लिश्ड एक्स अल्ट्रा र एक्म्प्लिश्ड एक्स रेड डार्क भेरियन्टहरूमा उपलब्ध हुनेछ ।
यात्रीका उत्पादन विकास, निर्माण र प्रवर्धन गर्नका लागि यात्री र सिप्रदी...
काठमाडौं – राजधानीको भृकुटीमण्डपमा आज देखि प्रारम्भ भएको नाडा अटो शो २०२५...
टाटाको नयाँ एसयुभी ‘सिएरा’ आगामी नोभेम्वर २५ मा लन्च हुने भएको छ । हालको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...