टाटाको नयाँ एसयुभी ‘सिएरा’ नोभेम्बर २५ मा लन्च हुने

टाटाको नयाँ एसयुभी ‘सिएरा’ आगामी नोभेम्वर २५ मा लन्च हुने भएको छ । हालको कर्भ एसयुभी भन्दा माथि राखिने अपेक्षा गरिएको यस कारले हुन्डाई क्रेटा, किया सेल्टोस र मारुति सुजुकी ग्रान्ड भिटारासँग प्रतिस्पर्धा गर्नेछ ।

सो एसयुभीमा पूर्ण–चौडाइको एलईडी लाइट बार, फ्लश–फिटिङ डोर ह्यान्डल र डुअल टोन एलोई ह्विल सहितको एलईडी हेड ल्याम्प जस्ता फिचर उपलब्ध हुनेछ ।

सिएराको इन्टेरियरमा डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, सेन्ट्रल टचस्क्रिन र प्यासेन्जर साइडमा अतिरिक्त स्क्रिन सहितको ट्रिपल–स्क्रिन लेआउट पाइनेछ ।

सो नयाँ एसयुभीमा टाटाले १.५ लिटर टर्बो–पेट्रोल र २.० लिटर डिजेल इन्जिनको विकल्प दिनसक्ने सम्भावना देखिएको छ । साथै, यसको तल्लो भेरियन्टमा १.५ लिटर क्षमताको नेचुरल्लि एस्पिरेटेड पेट्रोल इन्जिन जडान हुने अनुमान गरिएको छ ।

सम्बन्धित समाचारहरू

टाटा कर्भ ईभीको के २ के यात्रा सम्पन्न, बन्याे नयाँ रेकर्ड

टाटा कर्भ ईभीको के २ के यात्रा सम्पन्न, बन्याे नयाँ रेकर्ड

काठमाडौं – टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

क्षति पुगेका टाटा प्यासेन्जर गाडीलाई सर्भिस टिमले घरैमा मर्मत गरिदिने

क्षति पुगेका टाटा प्यासेन्जर गाडीलाई सर्भिस टिमले घरैमा मर्मत गरिदिने

काठमाडौँ – टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

आजदेखि सुरु भयो टाटा मोटर्सको एक्सचेन्ज क्याम्प

आजदेखि सुरु भयो टाटा मोटर्सको एक्सचेन्ज क्याम्प

काठमाडौँ । टाटाको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले ‘द ग्रेट एक्सचेन्ज...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...