टोयोटाको नयाँ हाइलक्सले पायो ५ स्टार रेटिङ

अष्ट्रेलियन एनक्याप(एएनक्याप) द्वारा सञ्चालन गरिएको क्र्यास टेष्टमा टोयोटा हाइलक्सले ५ स्टार रेटिङ पाएको छ । नयाँ जेनेरेशन हाइलक्सले वयस्क यात्रु सुरक्षाको लागि ३३.९६/४० अंक र बाल यात्रु सुरक्षाको लागि ४४/४९ अंक प्राप्त गर्दै उक्त रेटिङ हाँसिल गरेको हो ।

फ्रन्टल अफसेट परीक्षणमा हाइलक्सले चालकको छाती र तल्लो खुट्टालाई पर्याप्त सुरक्षा प्रदान गरेको जनाइएको छ । साइड इम्प्याक्ट परीक्षणमा, चालकको सबै महत्वपूर्ण शरीर क्षेत्रहरूको लागि सुरक्षा राम्रो दिएको थियोृ ।

त्यसैगरी, अगाडिको सिटमा बस्ने दुबै यात्रुको टाउकोको लागि राम्रो सुरक्षा प्रदान गरेको थियो । टाढाको साइड इम्प्याक्ट परीक्षणमा सवारी साधनदेखि सवारी साधन र सवारी साधनदेखि पोल परिदृश्यहरूमा पर्याप्त सुरक्षा देखाएको थियो ।

हाइलक्समा जडान गरिएको अटोनोमस इमर्जेन्सि ब्रेकिङ सिस्टमका कारण पैदल यात्री, साइकल चालक र मोटरसाइकल चालक जस्ता कमजोर सडक प्रयोगकर्ताहरूलाई पत्ता लगाउन र प्रतिक्रिया दिन सहज बनाएको थियो ।

सम्बन्धित समाचारहरू

जापानी अटो उद्योग संकटको मोडमा, सहकार्य बढाउन आग्रह

जापानी अटो उद्योग संकटको मोडमा, सहकार्य बढाउन आग्रह

जापानी अटोमोबाइल उद्योगको शीर्ष नेतृत्वमा रहेका व्यक्तिहरुले...

टोयोटा वुमन्स मोटर -याली २०२४ सम्पन्न, बिजेता बनिन् शाक्य

टोयोटा वुमन्स मोटर -याली २०२४ सम्पन्न, बिजेता बनिन् शाक्य

काठमाडौं – टोयोटा गाडीको नेपालका लागि आधिकारिक बिक्रेता युनाइटेड...

५ लाख ३० हजार प्रतिस्पर्धी बीच नेपालकी निकिता बनिन् टोयोटा ड्रिम कार आर्ट प्रतियोगिताकी विजेता

५ लाख ३० हजार प्रतिस्पर्धी बीच नेपालकी निकिता बनिन् टोयोटा ड्रिम कार आर्ट प्रतियोगिताकी विजेता

काठमाडौं – टोयोटा जापानद्वारा हरेक वर्ष आयोजना गरिने टोयोटा ड्रिम कार...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...