कारमा स्पार्क प्लग बिग्रिएको कसरी थाहा पाउने ? स्पार्क प्लग किन आवश्यक छ ?
समयमै कार सर्भिसिङ गर्दा धेरै समस्याबाट बच्न सकिन्छ । कारमा सबैभनदा...
हामीले चलाउने कारको स्टेयरिङ कुनै शौचालयको सिट भन्दा ९ गुणा बढी फोहोर हुने एक अध्ययनले देखाएको छ । लण्डनस्थिन क्विन मेरी विश्वविद्यालयका शोधकर्ताहरुले गरेको अध्ययनबाट यो निष्कर्ष निस्केको हो ।
सुन्दा अनौठो लागे पनि यो तथ्यमा आधारित निष्कर्ष हो । उनीहरुले गरेको अध्ययन अनुसार शौचालयको सिटको एक इन्च क्षेत्रफलमा ८० किटाणु पाए भने कारको स्टेयरिङको यस्तै क्षेत्रफलमा करिव ७ सय किटाणु रहेको पाइयो ।
त्यसपछिको गहन अनुसन्धानबाट उनीहरुले के तथ्य पाए भने ४२ प्रतिशत कार चालकले कार चलाउने समयमा चुइंगम, चक्लेट, सुर्ती, गुट्खा वा यस्तै कुनै न कुनै चिज खाने गर्छन् । तर करिव एक तिहाईले मात्र कारको भित्री भाग औसतमा वर्षको एक पटक सफा गर्छन् । कारको स्टेयरिङ सफा गर्ने कुरामा पनि धेरैले चासो दिएको पाइदैन ।
यदि कार चालक सधै स्वस्थ र सफा हुने हो भने यो कुरामा ध्यान दिएर कारको भित्री भागका साथै स्टेयरिङलाई पनि सफा राख्नु आवश्यक छ ।
समयमै कार सर्भिसिङ गर्दा धेरै समस्याबाट बच्न सकिन्छ । कारमा सबैभनदा...
कहिलेकाहीँ सानो लापरबाहीले गर्दा पनि सवारी साधन र इन्जिन दुवैमा ठुलो...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...