तीन साता देखि लाइसेन्सको आवेदन ठप्प, सेटिङ रोक्न ‘एडीटीटी’ प्रविधि लागु गर्ने तयारीमा विभाग
काठमाडौं – काठमाडौं उपत्यकामा सवारी चालक अनुमति पत्र लिन चाहने...
काठमाडौं - यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र छपाइ भए/नभएको जानकारी दिन पुनः एसएमएस सेवा सञ्चालनमा ल्याएको छ । बिहीबार एक सूचना प्रकाशित गर्दै विभागले यो सेवा पुनः सञ्चालनमा ल्याएको जानकारी दिएको छ ।
यसअन्तर्गत अनलाइन फाराम भर्ने वा नवीकरण गर्न सम्बन्धित कार्यालयमा गए/नगएको जानकारी एसएमएसबाटै थाहा पाउन सकिने विभागले जनाएको छ ।
यसका साथै अब यातायात कार्यालयले अनलाइनबाटै पनि उक्त विषयको जानकारी लिन सकिने सुविधा ल्याएको छ । यसअन्तर्गत तपाईंको लाइसेन्स प्रिन्ट भए/नभएको साथै प्रिन्ट भएको खण्डमा कुन कार्यालय, कहाँ पठाइएको छ भन्ने जानकारी लिन सकिन्छ ।
यातायात कार्यालयको वेबसाइटमा क्लिक गरी दायाँ साइडमा रहेको ‘महत्वपूर्ण लिंक’हरु भन्ने सेक्सनभित्र रहेको ‘स्मार्ट कार्ड लाइसेन्स प्रिन्ट खोजी’ भन्ने अप्सनमा क्लिक गर्न सकिन्छ ।
काठमाडौं – काठमाडौं उपत्यकामा सवारी चालक अनुमति पत्र लिन चाहने...
काठमाडौँ – लुम्बिनी प्रदेशको पहाडी जिल्ला पाल्पामा पहिलो पटक यातायात...
सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का लागि दिने अनलाइन आवेदन बन्द भएको छ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...