नयाँ बानेश्वरमा ठडियो आकाशे पुल

काठमाडौं– निषेधाज्ञाकै क्रममा काठमाडौंको अति व्यस्त नयाँ बानेश्वरमा पैदलयात्रीका लागि सडक वारपार गर्न आकाशे पुल निर्माण गरिएको छ ।

फलामको उक्त आकाशे पुल करिव दुई साताभन्दा लामो समय लगाएर तयार पारिएको हो । आकाशे पुललाई पछिल्लो केही दिन लगाएर फिट गरिएको हो ।

त्यस क्रममा ट्राफिक प्रहरीले नयाँ बानेश्वरबाट बिजुलीबजारतर्फ जाने सवारीसाधनलाई डाइभर्ट गरेका थिए भने बिजुलीबजारबाट नयाँ वानेश्वरतर्फ आउने सवारीलाई पनि डाइभर्ट गरिएको थियो ।

पुल ठडिए पनि सर्वसाधारण भने आवतजावत गर्नका लागि अझै केही समय लाग्नेछ ।

सम्बन्धित समाचारहरू

काठमाडौं महानगरमा निःशुल्क एम्बुलेन्स सेवा

काठमाडौं महानगरमा निःशुल्क एम्बुलेन्स सेवा

दशैं बिदाको अवधिभरमा काठमाडौं महानगरपालिकाले निःशुल्क एम्बुलेन्स सेवा...

नेपालको पहिलो र एकमात्र राइड सेयरिङ बिमा पठाओमा : यस्ता छन् विशेषता

नेपालको पहिलो र एकमात्र राइड सेयरिङ बिमा पठाओमा : यस्ता छन् विशेषता

नेपालको पहिलो र एकमात्र राइड सेयरिङ बिमा पठाओमा उपलब्ध छ । पठाओले एभरेष्ट...

चितवनमा ४० हजार चालकलाई कारबाही

चितवनमा ४० हजार चालकलाई कारबाही

काठमाडौँ – गत आर्थिक वर्ष २०७९(८० मा ट्राफिक नियम उल्लङ्घन गर्ने ४० हजार छ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...