सर्बोले ल्यायो स्कुटरका लागी छुट्टै इन्जिन आयल स्कुटोमेटिक ४एसटी

सर्बो लुब्रिकेन्ट्सको नेपालका लागि आधिकारिक बितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले स्कुटरका लगाी छट्टै इन्जिन आयल स्कुटोमेटिक ४एसटी नेपाली बजारमा ल्याएको छ । १० डब्लु ३० एपिआई एसएल ग्रेडको यो इन्जिन आयल बिएस ६ मापदन्डका स्कुटरमा समेत प्रयोग गर्न सकिने बताइएको छ ।

गियर नभएका ४ स्ट्रोक स्कुटरका लागी भनेर विशेष प्रकारले उत्पादन गरिएको यो आयलको प्रयोगले इन्जिनलाई बलियो बनाउनुको साथै उच्च पर्फमेन्स दिन सघाउने दाबी गरिएको छ । यो इन्जिन आयलमा सर्बोले फ्रिक्सन मोडिफायर टेक्नोलोजीलाई प्रयोगमा ल्याएको छ । जसले इन्जिनमा हुने घर्षणलाई कम गरी स्कुटरको र्फमेन्स र माइलेज बढाउन मद्धत गर्नेछ । यो ८ सय एमएलको प्याकमा उपलब्ध रहेको छ ।

इन्डियन आयल कर्पोरेशनले उत्पादन गर्ने सर्बो नेपाली बजारमा सर्बाधिक खपत हुने लुब्रिकेन्ट्स ब्रान्ड हो । बिशेषत मोटरसाइकल र स्कुटरमा सर्बाधिक प्रयोग हुँदै आएको यसको इन्जिन आयल अन्य सेग्मेन्टका सवारीसाधनमा समेत उत्तिकै लोकप्रिय बनिरहेको छ ।

सम्बन्धित समाचारहरू

बुटवलमा मुख्य कार्यालय रहेको लुब्रिकेन्ट लुब्रेक्स र युनिपेट्रो, देशभर विस्तार हुँदै डिलर नेटवर्क

बुटवलमा मुख्य कार्यालय रहेको लुब्रिकेन्ट लुब्रेक्स र युनिपेट्रो, देशभर विस्तार हुँदै डिलर नेटवर्क

नेपाली बजारमा रहेका विभिन्न लुब्रिकेन्ट ब्रान्डको भीडमा दुई ब्रान्ड...

भेस्पा र अप्रिलिया स्कुटरको सर्भिस क्याम्पमा ओईएम पार्टनरको रुपमा गल्फ लुब्रिकेन्ट

भेस्पा र अप्रिलिया स्कुटरको सर्भिस क्याम्पमा ओईएम पार्टनरको रुपमा गल्फ लुब्रिकेन्ट

काठमाडौं – नेपालमा गल्फ लुब्रिकेन्टको उत्पादन र वितरण गर्ने गल्फ...

काठमाडौंमा गल्फ लुब्रिकेन्ट्सको रिटेलर मिट सम्पन्न

काठमाडौंमा गल्फ लुब्रिकेन्ट्सको रिटेलर मिट सम्पन्न

काठमाडौं– गल्फ लुब्रिकेन्ट्सको नेपालका लागि आधिकारिक विक्रेता एबं...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...