सेन्सेइ ब्रान्डकाे नयाँ वर्ष योजना सुरु, बाइक जित्ने अवसर

काठमाडौं - सिजी इलेकट्रोनिक्सअन्तर्गत सेन्सेइ ब्रान्डले नयाँ वर्ष-२०८२ को अवसरमा ‘नयाँ वर्ष सबैलाई एक्स-पल्स सेन्सेइ किन्नेलाई’ अभियान सुरु गरेको छ ।

यस अभियानअन्तर्गत सेन्सेइका घरायसी सामानको खरिदमा आकर्षक क्यासब्याक स्योर सट उपहारका साथै बम्पर लक्की ड्रमा हिरो एक्स-पल्स बाइक पाउन सकिने कम्पनीले जनाएको छ ।

यस अभियानमा ग्राहकले सेन्सेइका घरायसी उपकरण खरिद गर्दा २५ प्रतिशतसम्म क्यासब्याक र स्योर सट उपहारहरू जस्तै एलईडी टीभि ५० र माथिमा एमआई एयरपड, सेमी-अटोमेटिक वाशिङ मेसिनमा २ किलो एरियल , र फ्रन्ट-लोड वाशिङ मेसिनमा ६ किलो एरियल प्राप्त गर्न सक्नेछन्।

ग्राहकहरूको सुविधाका लागि, सिजी इलेकट्रोनिक्सले पुराना उपकरणहरू सजिलै एक्सचेन्ज गर्ने र नयाँ उत्पादनहरूको लागि शून्य प्रतिशत किस्ता भुक्तानीको सुविधा उपलब्ध गराएको छ।

लक्की ड्रमा सहभागी हुन विज्ञापनमा दिएकाे क्युआर कोड स्क्यान गरी आफ्नो विवरण भरेर सहभागी हुन सकिने छ ।

सम्बन्धित समाचारहरू

सीएफमोटो २५० एनके किन्दा अब ५ प्रतिशत ब्याजदर तथा ५ वर्ष वारेन्टी

सीएफमोटो २५० एनके किन्दा अब ५ प्रतिशत ब्याजदर तथा ५ वर्ष वारेन्टी

काठमाडौं – सीएफमोटोको नेपालका लागि आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले नयाँ...

ट्रायम्फ ब्रान्ड नेपाल भित्रिएको वर्ष बन्यो सन् २०२४, ५ सय युनिट भन्दा बढी बिक्री रेकर्ड

ट्रायम्फ ब्रान्ड नेपाल भित्रिएको वर्ष बन्यो सन् २०२४, ५ सय युनिट भन्दा बढी बिक्री रेकर्ड

सन् २०२४ को समापन हुँदैछ । यो वर्ष नेपाली बजारमा नयाँ मोटरसाइकल ब्रान्डको...

यसरी छान्नुस् आफ्रनो हाइट अनुसार बाइक

यसरी छान्नुस् आफ्रनो हाइट अनुसार बाइक

धेरैले बाइकको डिजाइन, मोडल वा इन्जिन पावर देखेर बाइक खरिद गर्छन् तर पछि...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...