पल्सर १५० किन्दा रोशनले जिते १० लाख पुरस्कार

काठमाडौ – माछित्जीत्कैया–६, लग्मा निवासी रोशन साफिले ओम अटोमोबाइल, जनकपुरबाट बजाजको पल्सर १५० बाइक खरिद गर्दा ६ वटा शून्य प्राप्त गरी १० लाख रुपैयाँ जितेका छन् ।

बजाजको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले नयाँ वर्ष २०७८ को अवसरमा नयाँ बजाज किन्ने ग्राहकहरुका लागि ल्याएको बजाज शून्य अफर अन्तर्गतको स्किमबाट उनले सो पुरस्कार जितेका हुन् ।

हाल सम्म अन्य ग्राहकले समेत शून्यबाटै लाखौं लाख जिति सकेका छन् । यस अफरमा सहभागी हुन ग्राहकले कुनै पनि बजाज बाइक बजाजको आधिकारिक शोरुम वा विक्रेताबाट खरिद गर्नु पनेछ ।

यो योजना अनुसार बजाजका कुनै पनि बाइक खरिद गर्दा ग्राहकले शून्य टेन्सनका साथ शून्य प्रतिशत ब्याजदरमा बाइक किन्ने सुविधा वा एसएमएसमार्फत प्राप्त आफ्नो युनिक कोडलाई विक्रेतासँग रहेको एपमा इन्टर गरी दोस्रो एसएमएसमार्फत ४ वटादेखि ६ वटासम्म शून्य प्राप्त गरी पूरै १० लाखसम्म जित्न सक्नेछन् ।

अर्थात् यस अफरमा सहभागी भएर ग्राहकले न्यूनतम पनि १० हजार निश्चितरुपमा प्राप्त गर्न सक्नेछन् ।

सम्बन्धित समाचारहरू

पल्सर एनएस २०० को फिचरमा कटौती, मूल्य पनि सस्तो हुने

पल्सर एनएस २०० को फिचरमा कटौती, मूल्य पनि सस्तो हुने

बजाजले आफ्नो लोकप्रिय मोडल पल्सर एनएस २०० को सस्तो भेरिएन्ट लन्च गर्ने...

बजाजले पनि बढायो बाइकको मूल्य, यस्तो छ पल्सर सहित सबै बाइकको नयाँ मूल्य सूची

बजाजले पनि बढायो बाइकको मूल्य, यस्तो छ पल्सर सहित सबै बाइकको नयाँ मूल्य सूची

काठमाडौं – बजाज बाइकको नेपाली बजारमा फेरि पनि मूल्य बढेको छ । केही दिन...

बजाजले पेट्रोल र सीएनजी दुवै इन्धनमा चल्न सक्ने बाइक लन्च गर्दै

बजाजले पेट्रोल र सीएनजी दुवै इन्धनमा चल्न सक्ने बाइक लन्च गर्दै

बजाज अटोले जुलाई ५ मा आफ्नो पहिलो सीएनजी बाइक लन्च गर्ने भएको छ । सो बाइक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...