बजाजले पनि बढायो बाइकको मूल्य, यस्तो छ पल्सर सहित सबै बाइकको नयाँ मूल्य सूची
काठमाडौं – बजाज बाइकको नेपाली बजारमा फेरि पनि मूल्य बढेको छ । केही दिन...
बजाजले आज भारतमा २०२४ पल्सर एनएस–१६० र एनएस–२०० लन्च गरेको छ । सो अपडेटेड मोटरसाइकललाई कम्पनीले १.४६ लाख र १.५५ लाख (एक्स–शोरुम) भारुमा लन्च गरेको हो । यी दुबै बाइकमा पुनः डिजाइन गरिएको हेडल्याम्प यूनिट रहेको छ । नयाँ भी आकारको एलइडी क्लस्टमा एलइडी डीआरएलएस एकीकृत गरिएको छ ।
दुबै बाइकमा नयाँ डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल दिइएको छ । बाइकमा दिइएको ब्लुटुथ फिचर माफर्त आगमन कल, एसएमएस र टर्न–बाई–टर्न नेभिगेसन जस्ता सुविधाहरू प्रयोगमा ल्याउन सकिन्छ ।
१६०.०३ सिसी सींगल–सिलिन्डर इन्जिन जडान गरिएको एनएस–१६० को पावर १७.०३ बीएचपी र टर्क १४.६ एनएम छ भने एनएस २०० मा २४.१३ बिएचपी पावर र ४७ एनएम टर्क जेनेरेट गर्नसक्ने क्षमता भएको १९९.५ सिसी लिक्वड–कुल्ड, सींगल–सिलिन्डर इन्जिन दिइएको छ ।
यी दुई बाकमा पल्सर एनएस–१६० टिभिएस अपाचे आरटिआर ४भी र हिरो एक्सटिङ १६० आर तथा एनएस–२०० ले आरटिआर २०० ४भी र होण्डा हर्नेट २.० संग प्रतिस्पर्धा गर्ने देखिन्छ । यी बाइक अबको केही समयपछि नेपाली बजारमा समेत एसेम्वल हुने अनुमान गर्न सकिन्छ ।
काठमाडौं – बजाज बाइकको नेपाली बजारमा फेरि पनि मूल्य बढेको छ । केही दिन...
बजाजले आफ्नो लोकप्रिय क्रुजर बाइक एभेन्जर २२० स्ट्रिट लन्च गरेको छ । यो...
बजाज अटोले आफ्नो लोकप्रिय इलेक्ट्रिक स्कुटर चेतक ३२०१ को स्पेसल एडिसन...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...