यामाहा मोटरसाइकल र स्कुटर किन्ने विचार छ ? यस्तो छ नयाँ मूल्य सूची

काठमाडौं – नेपाली बजारमा यामाहा मोटरसाइकल र स्कुटर विभिन्न मोडलमा उपलब्ध छन् । हालै नेपालका लागि यामाहाको आधिकारिक वितरक एमएडब्ल्यु इन्टरप्राइजेजले केही मोडलको मूल्यमा वृद्धि समेत गरेको छ ।

नयाँ मूल्य सूची अनुसार एमटी–१५ र एफजेड एफआई मोटरसाइकलमा १० हजार मूल्य वृद्धि भएको छ । त्यसैगरी यामाहा सलुटोमा ७ हजार र अन्य केही मोडलमा ५ हजार सम्म मूल्य वृद्धि भएको छ ।

नेपाली बजारमा उपलब्ध मोटरसाइकल मध्ये सबैभन्दा कम मूल्यको मोटरसाइकल सलुटो हो । यसको मूल्य २ लाख ५४ हजार ९ सय रुपैयाँ तोकिएको छ ।

त्यसैगरी सबैभन्दा महंगो मोडल आर१५ एम हो । यसको मूल्य ६ लाख १४ हजार ९ सय रुपैयाँ छ ।

त्यसैगरी सबैभन्दा कम मूल्यको रे जेड र सबैभन्दा बढी मूल्यको एरोक्स स्कुटर नेपाली बजारमा उपलब्ध छन् । यी स्कुटरको मूल्य क्रमशः २ लाख १९ हजार ९ सय र ४ लाख ७४ हजार ९ सय रुपैयाँ छ ।

यामाहा मोटरसाइकल र स्कुटरको मूल्य सूची यस प्रकार छ :

सम्बन्धित समाचारहरू

आजदेखी यामाहा एक्सचेन्ज मेला, टेष्ट राइड गर्दा माउन्टेन फ्लाइटको टिकट पाउन सकिने

आजदेखी यामाहा एक्सचेन्ज मेला, टेष्ट राइड गर्दा माउन्टेन फ्लाइटको टिकट पाउन सकिने

यामाहा मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले...

‘हिमालय रोडिज ४’का लागि डिजिटल अडिसन सुरु, यामाहा मुख्य प्रायोजक

‘हिमालय रोडिज ४’का लागि डिजिटल अडिसन सुरु, यामाहा मुख्य प्रायोजक

हिमालय टेलिभिजनको लोकप्रिय कार्यक्रम ‘हिमालय रोडिज’को चौथो सिजनका लागि...

यामाहाले ल्याएको नयाँ मोटरसाइकल एफजेड–एक्सका ५ विशेषता

यामाहाले ल्याएको नयाँ मोटरसाइकल एफजेड–एक्सका ५ विशेषता

यामाहाले हालै भारतीय बजारमा नयाँ मोटरसाइकल एफजेड–एक्स लन्च गरेको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...