पेट्रोलियम बाइक तथा स्कुटरलाई तीन घण्टामै विद्युतीयमा रुपान्तरण गर्न सकिने : यस्तो छ प्रक्रिया
काठमाडौं – पेट्रोलबाट चल्ने आफ्ना पुराना बाइक वा स्कुटरलाई केही घण्टामै...
काठमाडौं – नेपाली बजारमा बिक्री–वितरण भइरहेको इलेक्ट्रिक कार हुन्डाई कोनाको मूल्य बढेको छ । नयाँ मूल्य सूची अनुसार कोना इलेक्ट्रिकका दुई भेरिएन्ट मध्ये जीएलको मूल्य ६० लाख ५६ हजार र जीएलएसको मूल्य ६२ लाख ९६ हजार रुपैयाँ तोकिएको छ ।
पहिले यी दुई भेरिएन्टको मूल्य क्रमशः ५७ लाख ९६ हजार र ६० लाख ९६ हजार रुपैयाँ थियो । यस अनुसार दुई भेरिएन्टमा क्रमशः २ लाख ६० हजार र २ लाख रुपैयाँ मूल्य बढेको छ ।
अन्तर्राष्ट्रिय बजारमा डलरको भाउमा भएको वृद्धिको असरका कारण मूल्य बढाउनु परेको कम्पनी स्रोतको भनाइ छ । हुन्डाई कोनामा १०० किलोवाट क्षमताको इलेक्ट्रिक मोटर प्रयोग भएको छ । बजेटमार्फत १०० किलोवाट क्षमता सम्मका गाडीमा कर नबढाइएकाले त्यसको असर समेत परेको थिएन ।
हुन्डाई कोना नेपाली बजारमा राम्रो बिक्री भइरहेको सवारी साधन हो ।
काठमाडौं – पेट्रोलबाट चल्ने आफ्ना पुराना बाइक वा स्कुटरलाई केही घण्टामै...
किया गाडीको नेपालका लागि आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङले नयाँ...
कोरियाको एड्भान्स्ड इन्स्टिच्युट अफ साइन्स एन्ड टेक्नोलोजीका...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...