नेपाल बैंकले ५ प्रतिशत ब्याजदरमै गाडी कर्जा दिने
काठमाडौं – नेपाली बैंकिङ क्षेत्रमा अधिक तरलता (लगानीयोग्य रकम)...
काठमाडौं–प्रभु बैंकले नाडा अटो शोलाई लक्षित गर्दै विशेष अटो लोन योजना सार्वजनिक गरेको छ । बैंकले आफ्ना ग्राहकहरूको सपनाको कार चढ्ने इच्छालाई साकार पार्ने उद्देश्यले अत्यन्तै न्यून ब्याजदरमा कर्जा सुविधा ल्याएको जनाएको छ ।
यस योजना अन्तर्गत ग्राहकले वार्षिक मात्र ०.५० प्रतिशत प्रिमियम दरमा अटो लोन प्राप्त गर्न सक्नेछन् । योजनामा न्यून ब्याजदर मात्र ०.५० प्रतिशत वार्षिक प्रिमियममा कर्जा सुविधा छिटो छरितो, झन्झटमुक्त र सरल कागजी प्रक्रिया र आवेदन दिएको छोटो समयमै कर्जा उपलब्ध गराउने भएको छ ।
अवलोकनकर्ताहरूले प्रभु बैंकको स्टलमा अटो लोन सम्बन्धी विस्तृत जानकारी लिनुका साथै दक्ष कर्मचारीहरूबाट वित्तीय परामर्श समेत प्राप्त गर्न सक्नेछन् । बैंकले सवारी साधन खरिद गर्न चाहनेहरूका लागि यो सुनौलो अवसर भएको बताएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...