टिभिएस, होन्डा र हिरोले मूल्य बढाए संगै नयाँ बर्षमा महंगो भए यी बाइक
नेपाली बजारमा सर्बाधिक बिक्री हुनेमध्येको तीनवटा बाइक टिभिएस, होन्डा र...
नोर्टन मोटरसाइकलले २०२५ बाट आफ्नो बाइक भारतमा उत्पादन गर्ने योजना बनाएको छ । बेलायती ब्राण्ड नोर्टन टिभिएस मातहत रहेका कारण यसको उत्पादन समेत सोही ब्राण्डले गर्नेछ ।
टिभिएसका एमडी सुदर्शन वेणुले नोर्टन मोटरसाइकललाई बलियो बनाउन कम्पनीले भारतमा आफ्नो उत्पादन र आपूर्ति शृंखलाको लाभ उठाउने बताए । बिएमडब्लुसंग सहकार्य गर्दै आएका कारण आफूहरुसंग यूरोपली डिजाइन, युरोपेली मार्केटिङ र युरोपेली इन्जिनियरिङ समेत भएको उनले बताए । उक्त बाइक टिभिएसको होसुर प्लान्टमा उत्पादन हुनेछ ।
टिभिएसले आफ्नो होसुर प्लान्टमा बीएमडब्लूका बाइक समेत उत्पादन गर्दै आएको छ । सो प्लान्टले टिभिएससँग संयुक्त रूपमा विकास गरिएको बीएमडब्लुको ३१० सीसी रेन्ज उत्पादन गर्दै आएको हो । साथै, होसुर प्लान्बाटै बिएमडब्लुको इलेक्ट्रिक स्कुटर सीई०२ समेत उत्पादन हुँदै आएको छ ।
नेपाली बजारमा सर्बाधिक बिक्री हुनेमध्येको तीनवटा बाइक टिभिएस, होन्डा र...
अवस्था सामान्य हुँदो हो त अहिले भृकुटीमण्डपस्थित प्रदर्शनी स्थलमा नाडा...
टिभिएस मोटर्सले जुपिटर स्कुटरलाई अपडेट गरी २०२२ मोडल जेडएक्स लन्च गरेको छ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...