हिरो मोटोकर्पको ग्लोबल डिष्ट्रिब्युटर समिटमा सिजी ग्रुपका निर्बाण चौधरी सहभागी

काठमाडौं– हिरो मोटरसाइकल र स्कुटरको नयाँ डिलरशिप पाएको सीजी मोटर्स पहिलोपटक ग्लोबल डिष्ट्रिब्युटर समिटमा सहभगाी भएको छ । सिजी ग्रुपका प्रबन्ध निर्देशक निर्बाण चौधरीले यसबारे पुष्टि गर्दै सामाजिक सञ्जालमा एक सन्देश पोष्ट गरेका हुन् ।

उनले भनेका छन, ‘जयपुरमा आयोजना भएको हिरो मोटोकर्पको ग्लोबल डिष्ट्रिब्युटर समिटमा सहभागी हुन पाउँदा निकै हर्षित छु । कम्पनीका चेयरम्यान डा. पवन मुन्जालले हिरो मोटोकर्प परिवारमा स्वागत गर्नु भएको छ ।’

हिरो मोटोकर्पले आफ्नो ३ दशक भन्दा पुरानो बिक्रेता नेपाल जनरल मार्केटिङलाई हटाएर नयाँ बिक्रेतामा सिजी मोटर्सलाई नियुक्त गरेको थियो । कम्पनीले नवलपुरमा एसेम्वल प्लान्ट स्थापना गरी बार्षिक ७५ हजार यूनिट मोटरसाइकल र स्कुटर उत्पादन गर्ने लक्ष्य लिएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...