हुन्डाईको यो कारले बनायो वर्ल्ड रेकर्ड : हाइड्रोजनका साथ चल्यो ९ सय किमी
हुन्डाईको एक कारले हाइड्रोजन इन्धनका साथ ९ सय किलोमिटरको यात्रा गरेर...
हुन्डाईको नयाँ भेन्यूले लन्च भएको एक मििहनामा ३२ हजार बुकिङ पाएको छ । नोभेम्वर ४ मा लन्च भएको नयाँ भेन्यूले अहिले भारतमा निकै राम्रो चर्चा पाइरहेको छ ।
सात भेरिएन्टमा उपलब्ध यसको सुरुवाती मूल्य ७ लाख ९० हजार भारु निर्धारण गरिएको छ । भेन्यूमा पहिलोपटक हुन्डाई मोटर्सले लेभल२ एडास फिचर समेत उपलब्ध गराएको छ ।
नयाँ र एकदमै फ्रेस लुक्समा आएको भेन्यूको इन्टेरियरमा प्यानारोमिक डिस्प्ले भित्र राखिएको डुअल १२.३–इन्च स्क्रिन, टु–स्टेप रिक्लाइनिङ सिट, रियर विन्डो शेड र रियर एसी भेन्ट लगायत फिचर उपलब्ध गराइएको छ ।
नयाँ भेन्यू १.२ लिटर पेट्रोल, १.० लिटर टर्बो पेट्रोल र १.५ लिटर डिजेल इन्जिनमा उपलब्ध छ । जसअन्तर्गत १.२ लिटर पेट्रोल इन्जिनले ८२ बिएपची पवार र ११५ एनएम टर्क जेनरेट गर्दछ । त्यसैगरी, १.० लिटर टर्बो–पेट्रोल भेरिएन्टले ११८ बिएपची पावर र १७२ एनएम टर्क तथा १.५ लिटर डिजेलले ११४ बिएचपी पावर र २५० एएम टर्क प्रदान गर्दछ ।
ट्रान्समिसनको कुरा गर्नुपर्दा, यसको प्राकृतिक रूपमा एस्पिरेटेड पेट्रोल इन्जिनमा ५ स्पीड म्यानुअल गियरबक्स उपलब्ध छ भने टर्बो पेट्रोल र डिजेल पावरट्रेनमा ६ स्पीड म्यानुअल गियरबक्सको साथै ७ स्पिड डिसिटी र ६ स्पिड अटोमेटिकको अप्सन दिइएको छ ।
हुन्डाईको एक कारले हाइड्रोजन इन्धनका साथ ९ सय किलोमिटरको यात्रा गरेर...
काठमाडौं–भारतका अधिकांश अटो निर्माताले नयाँ वर्ष २०२५ को पहिलो दिनबाटै...
काठमाडौँ । भारतको फेडरेशन अफ अटोमोबाइल्स डिर्लसिप एशोसिएशनले २०२३ जुलाई...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...