जुलाई महिनामा दश प्रतिशतले बढ्यो भारतमा सवारीको बिक्री, मारुती सुजुकीको सबैभन्दा बढी

काठमाडौँ । भारतको फेडरेशन अफ अटोमोबाइल्स डिर्लसिप एशोसिएशनले २०२३ जुलाई महिनामा बिक्री भएका सवारी साधनको रिर्पोट सार्वजनिक गरेको छ ।

सार्वजनिक रिर्पोटका अनुसार गत वर्ष २०२२ जुलाईकाे भन्दा यस वर्ष दश प्रतिशत बढीले सवारी बिक्री भएको छ । यो वर्षको जुलाईमा १७ लाख ७० हजार १८१ सवारी बिक्री भएका छन् भने अघिल्लो वर्ष १७ लाख ९ हजार २१७ सवारी साधन बिक्री भएकाे तंथ्याकले देखाएकाे छ ।

रिर्पोटका अनुसार मारुती सुजुकीको मात्र १ लाख १७ हजार वटा कार बिक्री गरेको छ जुन सबैभन्दा बढी रहेको छ । योसँगै मारुती सुजुकीको मार्केट शेयर ३७.०७ प्रतिशतबाट ४१.३९ प्रतिशत बढेको छ ।

त्यस्तै हुन्डाई मोटरले ४० हजार ९४५, टाटा मोर्टसले ३९ हजार ३३, महिन्द्रा एन्ड महिन्द्राले २८ हजार ७७८, टोयटा किर्लोस्कर मोटरले १५ हजार ३५७, किया मोर्टसले १४ हजार ३३८, स्कोडा अटोले ६ हजार ९८६, होन्डा कोर्सले ४ हजार ३३०, एमजी मोटरले ४ हजार २२१ र रोनाल्टले ३ हजार ८७३ वटा चार पाङ्ग्रे सवारी जुलाई महिनामा बिक्री गरेको तंथ्याकले देखाएको छ ।

दुई पाङ्ग्रे सवारीको तंथ्याक हेर्दा हिरो मोटरले ३ लाख ६१ हजार सवारी बिक्री गरेको छ जुन दुई पाङ्ग्रे सवारी मध्ये अत्यन्तै उच्च रहेको छ । तीन पाङ्ग्रे सवारी साधनमा भने बजाज अटोले सबैभन्दा बढी बिक्री गरेको छ जसमा ३१ हजार ४५३ वटा सवारी बिक्री गरेको तंथ्याकले देखाएको छ ।

सम्बन्धित समाचारहरू

वर्षमा ३ हजार ५ सय मोटरसाइकल बिक्री गर्न सुजुकीको ५८ डिलर, दवावमा कम्पनी

वर्षमा ३ हजार ५ सय मोटरसाइकल बिक्री गर्न सुजुकीको ५८ डिलर, दवावमा कम्पनी

सुजुकी मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक भीजी अटोमोबाइल्सले...

३५ बर्षअघि निर्यात थालेको मारुती सुजकीले २०२१ मा निर्यात गर्यो सबैभन्दा बढी कार

३५ बर्षअघि निर्यात थालेको मारुती सुजकीले २०२१ मा निर्यात गर्यो सबैभन्दा बढी कार

बर्ष २०२१ मा मारुती सुजुकीले हालसम्मकै सबैभन्दा बढी कार निर्यात गरेको छ ।...

२०७९ सालको उद्योग-व्यवसायलाई फर्केर हेर्दा

२०७९ सालको उद्योग-व्यवसायलाई फर्केर हेर्दा

२०७९ सालमा उद्योग-व्यवसायको क्षेत्रमा केही सकारात्मक काम भएसँगै केही...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...