नयाँ जुपिटर ११० को टिजर सार्बजनिक, २ दिनपछि लन्च हुने

टिभिएसले अपडेटेड जुपिटर ११० को टिजर तस्बिर सामाजिक सञ्जालमा सेयर गरेको छ । अपडेटेड स्कुटर अगस्ट २२ मा लन्च हुने अपेक्षा गरिएको छ ।

तस्विरमा स्कुटरको अगाडिको एप्रोनको एक भागलाई देखाइएको छ, जुन पुनः डिजाइन गरिएको देखिन्छ । यसमा दुबै छेउमा एकीकृत टर्न इन्डिकेटर सहितको एलईडी डिआरएल स्ट्रिप रहेको छ ।

२०२४ टिभिएस जुपिटरले ब्लुटुथ कनेक्टिभिटी, एलईडी हेडल्याम्प र टेललाइटसहितको डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल प्राप्त गर्ने अपेक्षा गरिएको छ । साथै यसमा यूएसवी चार्जर पनि आउने अनुमान गरिएको छ ।

स्कुटरको प्राविधिक विवरणहरू अझै अस्पष्ट नभएपनि यसमा पहिलेको जस्तै १०९.७ सीसी सिंगल सिलिन्डर इन्जिन प्रयोग हुनेछ । सो इन्जिनले ८ बिएचपी पावर र ९ एनएम टर्क जेनेरेट गर्दछ ।

सम्बन्धित समाचारहरू

२ लाख ९० हजारको स्कुटर किनेका विनोद मानन्धरले उपहार पाउने भए ४३ लाखको कार

२ लाख ९० हजारको स्कुटर किनेका विनोद मानन्धरले उपहार पाउने भए ४३ लाखको कार

काठमाडौं – नेपालका लागि टीभीएस मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक...

अब खल्ती वालेटबाट टीभीएसका सवारी साधनको किस्ता भुक्तानी गर्न सकिने

अब खल्ती वालेटबाट टीभीएसका सवारी साधनको किस्ता भुक्तानी गर्न सकिने

काठमाडौं – अनलाइन भुक्तानी सेवा प्रदायक खल्तीबाट अब टीभीएसका सवारी साधनको...

भारतबाट निर्यात हुने टु–ह्विलरमा बजाज र टीभीएसको हिस्सा ७२ प्रतिशत, कुन मोडल बढी लोकप्रिय

भारतबाट निर्यात हुने टु–ह्विलरमा बजाज र टीभीएसको हिस्सा ७२ प्रतिशत, कुन मोडल बढी लोकप्रिय

भारतले वर्ष २०२५ मा हालसम्मकै सर्बाधिक मोटरसाइकल तथा स्कुटर निर्यात गरेको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...