मोटरहेड बिक्री गरिरहेको एसजी ग्रुपले ल्यायो प्रतिष्ठित इटालियन ब्रान्ड ट्यारोका मोटरसाइकल र स्कुटर
काठमाडौं – अटोमोबाइल, ग्यास तथा पेट्रोलियम, हाइड्रोपावर लगायत विविध...
कठमाडौं – मोटरहेड ब्रान्डको नेपालका लागि आधिकारिक बिक्रेता एसएलआर टेक्नो एन्ड टे«ड प्रालिले आफ्नो स्क्र्याम्बलर २५० को लागि नयाँ मूल्य सार्वजनिक गरेको छ । सो मूल्य भोलि असार १ गते देखि असार १५ गते सम्मका लागि लागू हुनेछ ।
यस अघि ४ लाख ९५ हजार रुपैयाँ बिक्री मूल्य रहेको उक्त मोडल अब भने ४ लाख ५५ हजार रुपैयाँमै प्राप्त हुनेछ ।
कम्पनीका अनुसार ग्राहकले सो नयाँ बिक्री मूल्यमा स्क्र्याम्बलर २५० का ४ वटा कलर, नयाँ मफलर डिजाइन र आकर्षक ग्राफिक सहित आफ्नो रोजाइमा बाइक खरीद गर्न पाउने छन् ।
२२३ सीसीको हाईप्रो इन्जिन क्षमता भएको सो बाइकमा आयलकुल्ड, ६ इयर, १२ भोल्ट ७ एएच ब्याट्रीको साथ पीजी ३० कार्बुरेटर रहेको छ । यस मोडलमा थप विशेषताको रुपमा यसको क्याफे रेसर डिजाइन, उच्चतम ग्राउन्ड क्लियरैन्स, १४ लिटरको इन्धन ट्यांकी, डिजिटल मिटर, यूएसबी चार्जरका साथै मेटल फिनिसिङ दिइएको छ ।
साथै, कम्पनीले एक्सचेन्ज र फाइनान्सको सुविधालाई समेत सहज बनाउँदै उक्त बाइकमा विभिन्न नगद छुट र फ्रि हेल्मेटको व्यवस्था समेत गरेको बताएको छ ।
काठमाडौं – अटोमोबाइल, ग्यास तथा पेट्रोलियम, हाइड्रोपावर लगायत विविध...
काठमाडौं – हाल नेपाली बजारमा मोटरहेड र टारो ब्रान्डका दुई पांग्रे सवारी...
तनहुँ – मोटरहेड ब्राण्डको आधिकारिक वितरक एसएलआर टेक्नो एन्ड ट्रेड...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...