२५ हजार रुपैयाँले घट्यो बजाज डोमिनार २५० को मूल्य : अन्य केही मोडलमा सामान्य वृद्धि

काठमाडौं – बजाजको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले बजाज डोमिनार २५० एबीएस बीएस६ को मूल्य २५ हजार रुपैयाँले बढाएको छ ।

डोमिनार २५० एबीएस बीएस६ को मूल्य पहिले ५ लाख ९४ हजार ९ सय रुपैयाँ भएकोमा अब ५ लाख ६९ हजार ९ सय रुपैयाँ मात्र कायम गरिएको छ ।

त्यसैगरी पल्सर सिरिजका केही मोडलमा २ हजार र ४ हजार रुपैयाँ सम्म वृद्धि गरिएको छ ।

बजाज एभेन्जर १६० स्ट्रिट एबीएसको मूल्य पनि ४ हजार रुपैयाँले वृद्धि गरिएको छ । यसको मूल्य पहिले ३ लाख ६१ हजार ९ सय रुपैयाँ भएकोमा अब ३ लाख ६५ हजार ९ सय रुपैयाँ कायम गरिएको छ ।

भदौ १ देखि लागू हुने गरी कम्पनीले नयाँ मूल्य सूची जारी गरेको हो ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...