२५ हजार रुपैयाँले घट्यो बजाज डोमिनार २५० को मूल्य : अन्य केही मोडलमा सामान्य वृद्धि

काठमाडौं – बजाजको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले बजाज डोमिनार २५० एबीएस बीएस६ को मूल्य २५ हजार रुपैयाँले बढाएको छ ।

डोमिनार २५० एबीएस बीएस६ को मूल्य पहिले ५ लाख ९४ हजार ९ सय रुपैयाँ भएकोमा अब ५ लाख ६९ हजार ९ सय रुपैयाँ मात्र कायम गरिएको छ ।

त्यसैगरी पल्सर सिरिजका केही मोडलमा २ हजार र ४ हजार रुपैयाँ सम्म वृद्धि गरिएको छ ।

बजाज एभेन्जर १६० स्ट्रिट एबीएसको मूल्य पनि ४ हजार रुपैयाँले वृद्धि गरिएको छ । यसको मूल्य पहिले ३ लाख ६१ हजार ९ सय रुपैयाँ भएकोमा अब ३ लाख ६५ हजार ९ सय रुपैयाँ कायम गरिएको छ ।

भदौ १ देखि लागू हुने गरी कम्पनीले नयाँ मूल्य सूची जारी गरेको हो ।

सम्बन्धित समाचारहरू

कुपण्डोलको गुसिङगालमा अब बजाजको नयाँ सर्भिस सेन्टर

कुपण्डोलको गुसिङगालमा अब बजाजको नयाँ सर्भिस सेन्टर

काठमाडौं – नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द...

बजाजको नयाँ वर्ष अफर, बाइक किन्दा १ लाख जित्ने अवसर

बजाजको नयाँ वर्ष अफर, बाइक किन्दा १ लाख जित्ने अवसर

काठमाडौं – नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलास...

नयाँ इन्स्ट्रयुमेन्ट क्लस्टरका साथ देखियो बजाज डाेमिनार ४००, चाँडै लन्च हुने अपेक्षा

नयाँ इन्स्ट्रयुमेन्ट क्लस्टरका साथ देखियो बजाज डाेमिनार ४००, चाँडै लन्च हुने अपेक्षा

बजाज अटोले चाँडै नै आफ्नो अपडेटेड डोमिनार ४०० सहित भारतीय दुई पाङ्ग्रे...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...