एलसी खोल्ने कार्यलाई निरन्तरता दिन नाडाको आग्रह

काठमाडौं – नाडाले नेपालमा अटोमोवाइल क्षेत्रको योगदान र यस व्यवसायमा देखा परेका समस्याहरुलाई केलाउदै NADA PERSPECTIVE on Current Scenario- Restriction on Import for Passenger Automobiles सार्वजनिक गरेको छ ।

१ खर्व भन्दा बढीको लगानी रहेको, हरेक बर्ष १ खर्व ५० अर्व भन्दा बढी राजश्वमा योगदान पु¥याउदै आएको, देशको प्रत्यक्ष रोजगारीमा प्रत्यक्ष रुपमा १ लाख र अप्रत्यक्ष रुपमा १० लाख नागरिकलाई रोजगारीको अवसर प्रदान गर्दै आयातको तुलनामा झण्डै दोब्बर राजश्व उपलब्ध गराउने अटोमोवाइल क्षेत्रलाई नजर अन्दाज गरी सरकारले निजी प्रयोजनका कार, जिप र भ्यानलाई आउदो आषाढ मसान्तसम्मको लागि त्यसको आयातमा प्रतिवन्ध समेत लगाएको अवस्थामा यसलाई खुला गर्न नाडाले माग गरेको छ ।

नाडाले केही दिन अघि मात्रै निजी प्रयोजनका कार, जिप र भ्यानको आयात खुल्ला गर्नको लागि अर्थ मन्त्रालयमा विधिवत सुझाव समेत पेश गरिसकेको बताएको छ ।

विभिन्न तथ्य प्रस्तुत गर्दै अटोमोबाइल व्यवसायबाट राष्ट्रले प्रशस्तै फाइदा प्राप्त गरेको र यसबाट अन्य फाइदा समेत हुने भएकाले त्यसै अनुसार प्रस्तुत हुन नाडाले आग्रह गरेको छ ।

सम्बन्धित समाचारहरू

नाडाले सार्वजनिक ग-यो बजेट वारेमा धारणा : अधिकांश असन्तुष्टि, थोरै सन्तुष्टि

नाडाले सार्वजनिक ग-यो बजेट वारेमा धारणा : अधिकांश असन्तुष्टि, थोरै सन्तुष्टि

धेरै समय अघि देखि विद्युतीय सवारी साधनहरुमा लाग्ने महशुल दरहरुमा विभिन्न...

नेपाली अटोमोबाइल क्षेत्र इतिहासकै कठिन मोडमा : यो वर्षको फेस्टिभ सिजन निकै नै निरस हुने

नेपाली अटोमोबाइल क्षेत्र इतिहासकै कठिन मोडमा : यो वर्षको फेस्टिभ सिजन निकै नै निरस हुने

नेपाली अटोमोबाइल व्यवसाय हाल निकै नै कठिन अवस्थामा छ । हाल बैंक तथा वित्तीय...

१० लाखको सवारी बिक्री गर्दा यसरी पुग्छ ४२ लाख मूल्य, पुनर्विचार गर्न नाडाको आग्रह

१० लाखको सवारी बिक्री गर्दा यसरी पुग्छ ४२ लाख मूल्य, पुनर्विचार गर्न नाडाको आग्रह

काठमाडौं – कुनै पनि सवारी साधन विदेशबाट आयात गरी नेपालमा बिक्री गर्दा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...