नाडा अटो शो आगामी भाद्र ७ देखि १२ सम्म हुने, रजिष्ट्रेसन खुल्दै

काठमाडौं – नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालद्वारा प्रत्येक वर्ष आयोजना गरिने नाडा अटो शो आगामी भाद्र ७ देखि १२ गते सम्म आयोजना हुने भएको छ । सवारी साधन, पार्टपुर्जा, वित्तीय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघ संस्थाहरुको एक मात्र भव्य प्रदर्शनीको १५औं संस्करण ‘नाडा अटो शो २०२२’ का लागि आगामी जे७ २६ देखि ३० गते सम्म स्टल बुकि¨का लागि रजिष्ट्रेसन खुल्ला गरिने भएको छ । छ ।

काठमाडौंको भृकुटी मण्डप मण्डप प्रदर्शनी स्थलमा आयोजना हुने उक्त प्रदर्शनीका लागि सीमित ठाउ“ तर प्रदर्शनी सम्बन्धी गरिएको सर्वेक्षणको आधारमा अत्यधिक माग भएकाले यस वर्ष पनि गोला प्रथाद्वारा नै स्टल उपलब्ध गराइने नाडा अटो शो समिति सभापति अनुप बरालद्वारा जारी विज्ञप्तिमा भनिएको छ । प्रदर्शनीमा २–पाङग्रे, ४–पाङग्रे, वित्तीय संस्था, अटो कम्पोनेन्ट्स एवं ग्यारेज उपकरणहरुलाई समूह अनुसार छुट्टाइएको हुँदा सोही अनुरुप रजिष्ट्रेशन गर्न मिल्ने व्यवस्था मिलाइएको छ ।

विगतका संस्करणहरुमा उल्लेखनिय रुपमा सोधपुछ भएकाले यस वर्ष देखि कमर्सियल भेइकलहरुलाई पनि सम्मिलित गर्ने उदेश्यले कमर्सियल भेइकलहरुकोे सहभागिताका लागि समेत स्टल बुकिङ रजिष्ट्रेसन आह्वान गरिएको बताइएको छ ।

फाइल तस्बिर

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...