नेपाल बैंकका कर्मचारी र ग्राहकले हुन्डाईका गाडी किन्दा ८१ हजार सम्म थप छुट पाउने
काठमाडौं – नेपाल बैंक लिमिटेड र हुन्डाई गाडीकाे नेपालका लागि आधिकारिक...
काठमाडौं– राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षा सार्वजनिक गरेको छ । तर, समीक्षामा अटोमोबाइल क्षेत्र सम्बन्धि कुनैपनि प्रावधान समावेश गरिएको छैन ।
जेनजी आन्दोलन पश्चात अटोमोबाइल क्षेत्र सुस्ताएको छ । त्यसकारण अटोमोबाइल क्षेत्रले मौद्रिक नीतिको समीक्षामार्फत अटो लोनमा सहजता प्रदान गर्ने नीतिको अपेक्षा गरेको थियो । खासगरी लोन टू भ्यालू रेसियोमा फेरबदल हुनेपर्ने माग अटोमोबाइल व्यवसायीहरुले राख्दै आएका थिए ।
अहिले सबैखाले सवारी साधन खरिदमा लोन टू भ्यालू रेसियो ६०ः४० छ । यस प्रावधानले गाडी बिक्री हुन नसकिरहेको भन्दै व्यवसायीहरुले लोन टू भ्यालू रेसियो ८०ः२० गर्नुपर्ने माग गर्दै आएका थिए ।
तर, राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामार्फत लोन टू भ्यालू रेसियोसहित अटोमोबाइल क्षेत्र सम्बन्धि कुनैपनि प्रावधान समावेश गरेन ।
यद्यपी, बैंकिङ क्षेत्रमा थुप्रिएर बसेको तरलता परिचालनका लागि कर्जा विस्तारमा प्रोत्साहन गर्ने नीति लिएको र ब्याजदर घटाउन सहयोग पुग्ने गरी नीतिगित दर घटाएका कारण सवारीसाधनको कारोबारमा भने थप सहजता हुने देखिन्छ ।
काठमाडौं – नेपाल बैंक लिमिटेड र हुन्डाई गाडीकाे नेपालका लागि आधिकारिक...
काठमाडौं – नेपालका लागि हुन्डाईको आधिकारिक वितरक लक्ष्मी...
आईएमई अटोमोटिभ्सले बिक्री गर्ने विभिन्न ब्रान्डका उपकरणमा एभरेष्ट...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...